जीतपुरसिमरा उपमहानगरपालिकाले भब्यताको साथ सहकारी दिवस मनाउने
रञ्जन यादब/ जीतपुरसिमरा उपमहानगरपालिकाले ७६ औं राष्ट्रिय सहकारी दिवस भब्यताको साथ मनाउँने भएको छ । विहिबार उपमहानगरका सहकारी समन्वय समितिका अध्यक्ष एवं नगर उपप्रमुख भोला प्रसाद अधिकारीको अध्यक्षतामा बसेको बैठकले चैत्र २० गतेका दिन विहान ७ बजे प्रभातफेरी सहित सहकारी दिवस मनाउने निर्णय गरेको हो । बैठकबाट पालिका भरिका सहकारीलाई प्लेकार्ड तथा ब्यानर सहित उत्साहजन … Read more