hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomromabetnakitbahisGrandpashabetenbetqqmamibetholiganbetjojobet

बारा–४ मा किसान श्रेष्ठको घरदैलो अभियान प्रभावकारी, विकासका एजेन्डासहित जनतामाझ

रञ्जन यादब/बारा  बारा निर्वाचन क्षेत्र नं. ४ मा किसान श्रेष्ठ नेतृत्वको घरदैलो अभियानले तीव्र गति लिएको छ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट सञ्चालन भइरहेको अभियानअन्तर्गत दोस्रो दिन जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २१ र २२ मा व्यापक जनसहभागितासहित कार्यक्रम सम्पन्न भएको हो। वडा नं. २२ बाट सुरु गरिएको अभियानमा स्थानीय बासिन्दाको उल्लेख्य उपस्थिति देखिएको थियो। … Read more

सिमरामा १ करोड रुपैयाँको लागतमा सिमरा गोल्ड जिम क्लब सुरु

रञ्जन यादब /बारा बाराको सिमरा मा करिब १ करोड रुपैयाँको लागतमा स्थापना गरिएको सिमरा गोल्ड जिम क्लब औपचारिक रूपमा उद्घाटन गरिएको छ। आधुनिक संरचना र सुविधा सहित सञ्चालनमा ल्याइएको जिमको एक विशेष कार्यक्रमकाबीच नेपालका चर्चित गोल्ड मेड्लिस्ट जिमर संजिब श्रेष्ठले उद्घाटन गरेका थिए। स्वास्थ्यप्रेमी युवायुवती तथा सर्वसाधारणलाई लक्षित गर्दै सुरु गरिएको उक्त जिममा अत्याधुनिक व्यायाम … Read more

एभरग्रिन तराईसिमरा अस्पतालमा बालबालिकाको समग्र वृद्धि तथा विकासकोलागि विशेष शैक्षिक प्रदर्शनी

रञ्जन यादब /बारा बाराको सिमरास्थित एभरग्रिन तराईसिमरा अस्पताल ले बालबालिकाको समग्र वृद्धि तथा विकाससम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विशेष शैक्षिक प्रदर्शनी कार्यक्रम सम्पन्न गरेको छ। अस्पताल परिसरमा आयोजित कार्यक्रममा नर्सिङ अध्ययनरत विद्यार्थीहरूले बालबालिकाको उमेरअनुसार आवश्यक हेरचाह, पोषण, खोप तथा खेलकुद गतिविधिबारे जानकारीमूलक कागजी तथा कार्टुन संरचना तयार गरी प्रदर्शन गरेका थिए। प्रदर्शनीमा शिशु अवस्थादेखि किशोरावस्थासम्म … Read more

अक्षरा पाठशाला सिमराको नवौँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

रञ्जन यादब /बारा अक्षरा पाठशाला सिमराको नवौँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका बीच सम्पन्न भएको छ। विद्यार्थी, अभिभावक, शिक्षक तथा स्थानीय सरोकारवालाहरूको उल्लेखनीय सहभागितामा सम्पन्न कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख पौडेलले गुणस्तरीय शिक्षा नै समृद्ध समाज निर्माणको आधार भएको उल्लेख गर्दै … Read more

मदरसा ईसालमिया जीतपुरलाई समाजसेवी राजुराज गिरीद्वारा १२ धुर जग्गा दान

रञ्जन यादब /बारा बारा जिल्लाको जीतपुरस्थित मदरसा ईसालमिया नसिमनगरलाई समाजसेवी तथा सञ्चार उद्यमी राजुराज गिरीले लाखौँ मूल्य बराबरको १२ धुर जग्गा दान गर्नुभएको छ। शैक्षिक तथा धार्मिक क्षेत्रको विकासमा योगदान पु¥याउने उद्देश्यले गिरीले उक्त जग्गा मदरसालाई हस्तान्तरण गर्नुभएको हो। जग्गा दान कार्यक्रमका क्रममा बोल्दै गिरीले धार्मिक सहिष्णुता, आपसी सद्भाव र भाईचाराको सम्बन्धलाई अझ मजबुत बनाउनुपर्नेमा … Read more

‘मेयरसँग विद्यार्थी’ कार्यक्रम सिमरामा सम्पन्न

रञ्जन यादब /बारा ‘मेयरसँग विद्यार्थी’ कार्यक्रम विद्यार्थी र स्थानीय सरकारबीच प्रत्यक्ष संवादको सेतु निर्माण गर्ने उद्देश्यले सिमरामा सम्पन्न भएको छ ।जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल र एकता स्कुलका विद्यार्थीबीच खुलेर अन्तरक्रिया गरिएको हो।कार्यक्रममा सहभागी विद्यार्थीहरूले नगरभित्रका सामुदायिक तथा निजी विद्यालयको अवस्था, शिक्षाको गुणस्तर सुधारका उपाय, विद्यार्थीमैत्री स्थानीय सरकारको अभ्यास, डिजिटल शिक्षाको विस्तार, छात्रवृत्तिको पहुँच, … Read more

संस्थागत विद्यालयबीच प्रतियोगिता आयोजना गर्ने होड, सिमरामा प्याब्सन फुटबलको थालनी

रञ्जन यादब /बारा संस्थागत विद्यालयहरूबीच खेलकुद प्रतियोगिता आयोजना गर्ने होडबाजी चुलिँदै जाँदा प्रथम बारा प्याब्सन अन्तरविद्यालय फुटबल प्रतियोगिता सोमबारदेखि सिमरामा सुरु भएको छ। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) बाराको आयोजना तथा जनजागृति युवा क्लबको सहयोगमा प्रतियोगिता सुरु गरिएको हो। हाल संस्थागत विद्यालयका संगठनहरूबीच ‘कुन कम छैन’ भन्ने प्रतिस्पर्धात्मक सोच देखिन थालेको छ। केही … Read more

तेस्रो एकता अन्तरविद्यालय महिला भलिबल ः उपाधि आयोजक एकता ई.स्कूलको पोल्टोमा

रञ्जन यादब /बारा शिक्षासँगै अतिरिक्त क्रियाकलापमा सक्रिय जीतपुरसिमरा उपमहानगरका संस्थागत विद्यालयहरूले एकता ई.बिद्यालय सिमराको अगुवाईमा आयोजना गरेको तेस्रो एकता अन्तरविद्यालय महिला भलिबल प्रतियोगिताको उपाधि आयोजकले नै हात पार्न सफल भएको छ । आईतबार सम्पन्न फाइनल खेलमा एकता ई–स्कूलले सेन्ट जोनलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि सुरक्षित गरेको हो । खेल उत्कृष्ट प्रदर्शनसहित निकै … Read more

सिमरा जेसीजले आगामी वर्ष २०२६ का लागि नयाँ नेतृत्व चयन, अध्यक्षमा सुमित अधिकारी

रञ्जन यादब /बारा सिमरा जेसीजले आगामी वर्ष २०२६ का लागि नयाँ नेतृत्व चयन गर्दै सुमित अधिकारीलाई अध्यक्षमा जिम्मेवारी दिएको छ। शनिबार सम्पन्न निर्वाचन प्रक्रियाबाट अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरिएको हो। निर्वाचन अधिकृत लक्की रिमालका अनुसार कार्यकारिणी उपाध्यक्षमा भरत आचार्य र रामपुकार चौधरी चयन भएका छन्। त्यस्तै, उपाध्यक्ष पदमा रविन शाह, रुपम शर्मा, विवेक साह … Read more

जीतपुरसिमरामा सामुदायिक विद्यालयको अस्तित्व समाप्त गर्न सक्रिय समूह, विद्यालय भवनै भत्काइयो

  रञ्जन यादब/बारा बारा, जीतपुरसिमरा उपमहानगरपालिका–५ मा रहेको श्री गौतमबुद्ध आधारभूत विद्यालय नियोजित रूपमा समाप्त पार्ने प्रयास भइरहेको आरोप सार्वजनिक बनेको छ। दिनदहाडै विद्यालयको भवन नै भत्काइएकाे पाइएको छ भने यसबारे स्थानीय सरकार र प्रशासन मौन बसेको भन्दै अभिभावक तथा सचेत स्थानीय आक्रोशित भएका छन्। स्थानीयका अनुसार विद्यालयको नाम, निसाना र पूर्वाधार नै हटाउने उद्देश्यसहित केही व्यक्तिहरू मिलेर … Read more