hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomonwinbettiltbetciojojobetholiganbet

जीतपुरसिमरा अस्पतालमा सेवा, सुविधा थप भएपछि बिरामीको चाप बढ्यो

रञ्जन यादब /बारा जीतपुरसिमरा अस्पतालमा सेवा, सुविधा थप भएपछि बिरामीको चाप ह्वात्तै बढेको छ । दैनिक २ सय देखि २५० जना बिरामीले अस्पतालबाट सेवा लिइरहेका छन् भने दैनिक ५० देखि ६० जनाले ल्याबको सुविधा लिइरहेको अस्पताल प्रशासनले जनाएको छ । पछिल्लो समय अस्पतालले २४ सै घण्टा आकस्मिक सेवा, गर्भवती परीक्षण, गर्भवती महिलाहरूका लागि निःशुल्क एम्बुलेन्स … Read more

साना किसान कृषि सहकारीको एकदिने सहकारी शिक्षा तथा अन्तर समुह सुदृढीकरण तालिम

रञ्जन यादब /बारा साना किसान कृषि सहकारी संस्था लि. सिमराको एकदिने सहकारी शिक्षा तथा अन्तर समुह सुदृढीकरण तालिम सम्पन्न भएको छ । साना किसान विकास लघुवित्त वित्तिय संस्था लि.शाखा कार्यलय हेटौडाको सहयोगमा संस्थाले आफ्ना अन्तरसमुह अध्यक्षहरुका लागि आज सिमरामा एक दिने तालिम सञ्चालन गरेको हो । सहकारी संस्थाकी अध्यक्ष कुमला कुमारी रिमालले लघुबित्त सहकारी बैंकले … Read more

बकुलिया भवानीपुर गोल्ड कपः आयोजक फाईनलमा प्रवेश

   पाँचौ बकुलिया भवानीपुर गोल्ड कप २०८० मा आयोजक प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । बाराको बकुलियामा संचालन भैरहेको गोल्ड कपमा पर्सागढि युवा स्पोर्ट क्लब बढ्निहारलाई स्तब्ध पार्दै आयोजक प्रतियोगिताको फाईनलमा प्रवेश गरेको हो । पर्सागढिलाई स्तब्ध पार्दै फाईनलको यात्रा तय गर्ने क्रममा आयोजकले १–० को जीत निकालेको थियो । आयोजको जीतमा जर्सि नम्बर ९ … Read more

सहकारी सधैँ शेयर सदस्यको समस्याप्रती केन्द्रित हुनुपर्छ ः नगर प्रमुख पौडेल

रञ्जन यादब /बारा सहकारीमा सुशासन प्रविधि र एकीकरण’ नाराका साथ जीतपुरसिमरा उपमहानगरपालिकाको जीतपुरमा बिबिध कार्यक्रम गरी ६७ औँ राष्ट्रिय सहकारी दिवस मनाईएको छ । मंगलबार पालिकाको जीतपुर स्थीत कार्यालयबाट प्रभातफेरी सहित निस्कीएको सहकारीकर्मीहरुको रयाली शान्ति टोल खेल मैदानमा आएर कार्यक्रममा परिणत भएको थियो । कार्यक्रमको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिकाको नगरप्रमुख राजन पौडेलले पानसमा बत्ती बाली कार्यक्रमको … Read more

जीतपुरसिमराको परिक्षामा ५५ प्रतिशतभन्दा बढी बिद्यार्थी अनुतिर्ण (फेल)

रञ्जन यादब/ बारा जीतपुरसिमरा उपमहानगरपालिकाले लिएको आधारभुत तह ( कक्षा ८ )को परिक्षामा ५५ प्रतिशत भन्दा बढी बिद्यार्थी अनुतिर्ण भएका छन् । जसमा सामुदायिक बिद्यालयतर्फ १ हजार ६७ जना र संस्थागत बिद्यालयतर्फ १ सय ८४ जना अनुतिर्ण भएका छन् । चैत्र २ गते देखि ९ गते सम्म सञ्चालन भएको परिक्षामा २ हजार २ सय ६८ … Read more

बकुलिया भवानीपुर गोल्ड कपः एपिएफलाई पराजित गर्दै हर्दि युवा समाज चितवन सेमिफाइनलमा प्रवेश

  बाराको बकुलियामा संचालन भैरहेको पाँचौ बकुलिया भवानीपुर गोल्ड कप २०८० मा हर्दि युवा समाज राप्ती चितवन विजयी भएको छ । सशस्त्र प्रशरी पिलुवा बारालाई स्तब्ध पार्दै हर्दि युवा समाज प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको हो । सशस्त्रलाई स्तब्ध पार्दै सेमिफाईनलको यात्रा तय गर्ने क्रममा हर्दि युवा समाज चितवनले २–१ को जीत निकालेको थियो । हर्दि … Read more

बकुलिया भवानीपुर गोल्ड कपः आयोजक सेमिफाइनलमा प्रवेश, निजगढ पराजित

बारा / बाराको बकुलियामा संचालन भैरहेको पाँचौ बकुलिया भवानीपुर गोल्ड कप २०८० मा आयोजक जन कल्याणकारी क्लब बकुलिया भवानीपुर विजयी भएको छ । निजगढ युवा क्लब निजगढलाई स्तब्ध पार्दै आयोजक प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको हो । निजगढलाई स्तब्ध पार्दै सेमिफाईनलको यात्रा तय गर्ने क्रममा आयोजकले १–० को जीत निकालेको थियो । आयोजको जीतमा जर्सि नम्बर … Read more

दिगो बन ब्यवस्थापन कार्यबिधि मस्यौँदा बिरुद्ध साझेदारी बन महासंघ डेलिगेसन जाने

रञ्जन यादब /बारा मधेश प्रदेश दिगो बन ब्यवस्थापन कार्यबिधि मस्यौँदा २०८० सम्बन्धि छलफल कार्यक्रम रौतहटको चन्द्रपुरमा सम्पन्न भएको छ । साझेदारी बन महासंघ मधेश प्रदेशको आयोजनामा भएको छलफलमा कार्यबिधि मस्यौदाको बिभिन्न आयामको बिषयमा महासंघका सदस्यहरुको बिषयमा बिचारअदान प्रदान भएको थियो । छलफलमा दिगो बन कार्ययोजना मस्यौँदाको केही बुँदाहरुमा आफुहरुको बिमती रहेको साझेदारी बन महासंघ मधेश … Read more

नेरामाबि औराहाको अभिभावक भेला सम्पन्न ,बिद्यालयको शिक्षक र कर्मचारीको छोराछोरी कार्यरत बिद्यालयमा पढाउँनुपर्ने

रञ्जन यादब /बारा श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय ,औराहाको अभिभावक भेला आज शनिबार सम्पन्न भएको छ ।जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.४ स्थित उक्त बिद्यालयमा भएको अभिभावक भेलामा बिद्यालयको विकासका लागि शिक्षक–अभिभावक नै सचेत र जागरूक हुनुपर्नेमा अभिभावकहरुले जोड दिएका थिए । बालबालिकाको भविष्य निर्माण गर्ने जिम्मेवारी शिक्षक र अभिभावकको हातमा रहेको भन्दै सबैले सजक र जिम्मेवार … Read more

पाँचौ बकुलिया भवानीपुर गोल्ड कपको उद्घाटन खेलमा पर्सागढीे बिजयी

रञ्जन यादब /बारा बाराको बकुलियामा जारी पाँचौ बकुलिया भवानीपुर गोल्ड कपको उद्घाटन खेलमा पर्सागढी युवा स्पोर्ट क्लबले बिजय सुरुवात गरेको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.५ स्थित खेल मैदानमा जारी खेलमा पर्सागढी युवा स्पोर्ट क्लबले हेटौडा फूटबल एकेडेमीलाई १–० ले पराजित गरेको हो । पर्सागढीको लागि ८ नम्बर जर्सीका खेलाडी सजित उरोले १ गोल गरेका … Read more