कोल्हबीमा झाडीभित्र लुकाइराखेको अवस्थामा पाँच थान सालको गोलिया बरामद
रञ्जन यादब /बारा १५ भाद्र बाराको कोल्हबी नगरपालिका वडा नं.४, लामपोईनी नजिकै झाडीभित्र लुकाइराखिएको अवस्थामा पाँच थान साल जातको काठको गोलिया बरामद भएको छ ।विशेष सूचनाका आधारमा प्रहरीसहित खटिएको वन कर्मचारीको टोलीले झाडीभित्र लुकाइराखिएको अवस्थामा १९ क्युफिट काठ बरामद गरेको कोल्हबी सब–डिभिजन वन कार्यालयका वन अधिकृत कृष्ण पटेलले जानकारी दिए । बरामद गरिएको काठ पाँच … Read more