मधेश प्रदेश प्रहरी प्रमुखद्वारा इलाका प्रहरी कार्यालय सिमराको निरीक्षण, नागरिकमैत्री सेवा र लागुऔषध नियन्त्रणमा जोड
रञ्जन यादब /बारा १७ असार मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक (प्र.ना.म.नि.) ओम प्रसाद अधिकारी ले इलाका प्रहरी कार्यालय सिमराको निरीक्षण तथा अनुगमन गर्नुभएको छ। उहाँसँगै नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालय वीरगञ्ज, पर्साका कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (प्र.ब.उ.) कृष्ण बहादुर पल्ली मगर समेत निरीक्षण कार्यक्रममा सहभागी हुनुभएको थियो। निरीक्षणका क्रममा … Read more