संस्थागत (निजी) विद्यालयका शिक्षक–कर्मचारीलाई सरकारले तोकेअनुसार तलब–सुविधा दिन जितपुरसिमराको निर्देशन
रञ्जन यादब /बारा १३ असार जीतपुरसिमरा उपमहानगरपालिकाले नगरभित्र सञ्चालित सबै संस्थागत (निजी) विद्यालयलाई शिक्षक तथा कर्मचारीलाई नेपाल सरकारले तोकेबमोजिमको तलब स्केल र सेवा–सुविधा उपलब्ध गराउन निर्देशन दिएको छ।उपमहानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले असार १२ गते जारी गरेको पत्रमार्फत शिक्षा ऐन, शिक्षा नियमावली तथा संस्थागत विद्यालय सञ्चालन निर्देशिकामा उल्लेखित व्यवस्था पूर्ण रूपमा कार्यान्वयन गर्न सबै विद्यालयलाई आग्रह … Read more