अम्लेखगंजमा स्थानीय महिलालाई उद्यमी बनाउँन उद्यमशीलता विकास तालिम
रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिकाको अम्लेखगंजमा स्थानीय महिलालाई उद्यमी बनाउँने उदेश्यले उद्यमशीलता विकास तालिम सुरु भएको छ । उपमहानगरपालिकाको उद्यम बिकास शाखाको आयोजनामा ८ दिने उद्यमशिलता बिकास तालिम सुरु भएको उद्यम विकास शाखाका प्रमुख उद्यम बिशेषज्ञ दिपनारायण रायले जानकारी दिए । उनले तालिममा ३ दिने ब्यवसाय सचेतना तालिम ,४ दिन ब्यवसाय सुरु तालिम र १ … Read more