पूर्वप्रधानमन्त्री माधव नेपालद्वारा भ्रष्टाचार आरोप अस्वीकार – आफू निर्दोष रहेको दाबी
रञ्जन यादब /बारा पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूमाथि लागेको भ्रष्टाचार सम्बन्धी आरोपप्रति कडा आपति जनाउँदै ती सबै निराधार भएको बताएका छन्।् । गृह जिल्ला रौतहटबाट काठमाडौं फर्किने क्रममा बाराको सिमरा विमानस्थलमा सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफू कुनै पनि भ्रष्टाचारजन्य कार्यमा संलग्न नभएको स्पष्ट पारे । मैले कल्पना पनि … Read more