hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibombets10nakitbahisGrandpashabetenbetqqmamibetjojobetmeritking

सुनको मूल्य अहिलेसम्मकै महँगो, प्रतितोला एक लाख १७ हजार

काठमाडौं, कात्तिक १२-

स्थानीय बजारमा सुनको मुल्यले नयाँ रेर्कड कायम गरेको छ । नयाँ रेर्कड कायम भए सँगै आज सुन अहिलेसम्मकै महँगो मूल्यमा कारोबार भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (आइतबार) छापावालको सुनको मूल्य प्रतितोला एक लाख १७ हजार तोकिएको छ। यो अहिलेसम्मकै महँगो मूल्य हो।

गत शुक्रबार प्रतितोला एकलाख १६ हजार मूल्य रहेकोमा शनिबार एक हजार रूपैयाँले बढेको थियो। आइतबार पनि सोही मूल्य निर्धारण गरिएको छ।

त्यस्तै आइतबारको लागि तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १६ हजार ४५० रूपैयाँ तोकिएको छ। यो गत शुक्रबारको तुलनामा प्रतितोला एक हजार रूपैयाँले महँगो हो।