चितवनको मतगणना दिउँसो १ बजेदेखि सुरू गर्ने सहमति

चितवन, ११ वैशाख ।

चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना आज दिउँसो १ बजेदेखि गर्ने सर्वदलीय सहमति भएको छ ।