hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomonwinbettiltbetciojojobetholiganbet

जीतपुरसिमरा उपमहानगरपालिका: अब मोटरसाईकल र स्कुटर चलाउन पनि कर तिर्नुपर्ने

बारा, चैत्र २६ गते ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा मोटरसाईकल र स्कुटर चलाउन पनि अतिरिक्त कर तिनुपर्ने भएको छ । उपमहानगरको गत चैत्र २० गते सम्पन्न नगरसभाले उपमहानगरको क्षेत्राधिकार पर्ने सहायक सडकमा ‘सहायक सडक मर्मत तथा सडक उपयोग शुल्क (पटके सवारी कर) संकलन गर्ने निर्णय गरे बमोजिम राजश्व महाशाखाले आइतबार सूचना निकालेर सवारीधनीलाई कर बुझाउन अनुरोध गरेको हो ।

उपमहानगरपालिकाको राजश्व महाशाखाले जारी गरेको सूचनामा बार्षिक रुपमा कर बुझाउने सवारी धनीले ‘पटके कर’ तिर्नु नपर्ने उल्लेख छ जसमा मोटरसाईकल र स्कुटरको वार्षिक १५० रुपैयाँ कर निर्धारण गरिएको छ ।

उपमहानगरले रिक्सा र ठेला चालकहरुसंग वार्षिक एकसय रुपैयाँ कर उठाउनेछ भने सबैभन्दा धेरै ठुला ट्रकहरुसंग ३ हजार पाँचसय रुपैयाँ कर संकलन गर्नेछ ।

उपमहानगरले निर्धारण गरेको करको दर: