hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomtipobetbettiltnakitbahisCratosroyalbetcasinolevant

बारा निर्वाचन क्षेत्र नम्बर ३ मा रास्वपाका साह बिजयी

रञ्जन यादब /बारा

बारा निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अरविन्द साह विजयी भएका छन्। उहाँले आफ्ना निकट प्रतिस्पर्धी नेपाली कांग्रेसका फरमुल्लाह मन्सुरलाई पछि पार्दै ४० हजार ६ सय ९७ मत सहित विजयी भएका हुन् ।कांग्रेसका मन्सुरले १० हजार ५२ मत प्राप्त गरेका छन्। यस्तै जसपा नेपालका उम्मेदवार रामबाबु कुमार यादवले ६ हजार ८ सय ८४ मत प्राप्त गरेका छन्।जनमत पार्टीका उम्मेदवार प्रमोद गुप्ताले ३ हजार ८ सय १९ ,नेकपा एमालेकी उम्मेदवार ज्वाला कुमारी साह ५ हजार २ सय ७१ , नेपाली कम्युनिष्ट पार्टीका भरत प्रसाद साहले १ हजार ७ सय ५१ मत प्राप्त गरेका छन् ।