बाजुराको बिछिया क्षेत्रमा केन्द्रविन्दु बनाएर ४.४ म्याग्निच्युडको भूकम्प गयो २ वर्ष अगाडि by बारा खबर बाजुरा, जेष्ठ २९ गते । बाजुरामा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सोमवार बिहान ७ बजेर ३८ मिनेटमा भूकम्प गएको हो । बाजुराको बिछिया क्षेत्रमा केन्द्रविन्दु बनाएर ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।