hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomromabetnakitbahisDeneme Bonusu Veren Sitelerenbetqqmamibetjojobet

माडीका दुई खेलाडी प्रदेश स्तरीय खेलकुद प्रतियोगितामा जिते प्रथम र द्वितीय पुरस्कार

हेटौँडा, जेष्ठ १० गत

वाग्मति प्रदेशको राजधानी हेटौँडामा सञ्चालित बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिताको दोश्रो दिनको खेलमा चितवन जिल्लाकोमाडी नगरपालिकाका दुई खेलाडी ललित राउत प्रथम करुणा बोट द्वितीय भएका छन् राउत सर्टपुटमा प्रथम बोट हाइजम्पमाद्वितीय भएका भएका हुन्

वाग्मति खेलकुद विकास परिषद्को आयोजनामा भएको दोश्रो दिनका खेलमा माडी, कल्याणपुरका एथलेटिक्स खेलाडी राउतले१२.७८ मिटर थ्रो गर्दै सर्टपुटमा प्रथम डिस्कस थ्रोमा द्वितीय भएका थिए त्यस्तै माडी माध्यमिक विद्यालयमा अध्ययनरत करुणा बोटहाइजम्प खेलमा द्वितीय भएको हुन्