hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobetromabetnakitbahisBetsalvadorenbetqqmamibetjojobet giriş

चितवनका व्यवसायी शंकर कँडेल मृत्यु प्रकरण: एक आरोपी बाराको सिमराबाट पक्राउ

बारा, वैशाख २२ गते ।

चितवनका पोल्ट्री व्यवसायी एवम् नेपाली कांग्रेसका नेता शंकर कँडेललाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको बझाङ छबिसपाथिभेरा घर भई हाल भरतपुर बस्ने बर्ष ३६ को जिवन बहादुर रावललाई बाराको जितपुरसिमरा उपमहानगरपालिका सिमराबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको

बिहिवार राति समराबाट पक्राउ परेका रावललाई रातिनै जिल्ला प्रहरी कार्यालय ल्याइएको चितवन प्रहरी प्रमुख प्रहरी उपरीक्षकरामेश्वर कार्कीले बताउनु भयो

चितवन प्रहरीमा कँडेललाई आत्महत्या गर्न बाध्य पारेको भन्दै कँडेलकै व्यवसायिक साझेदार प्रदिप रुंगटा अनमोल फिड्सका चार्टर्डएकाउन्टेन्ट जीवन रावलविरुद्ध परिवारले किटानी जाहेरी दिएका थिए। कँडेलले मंगलबार साँझ चितवन भरतपुर महानगरपालिकाबेलचोकमा रहेको आफ्नै अफिसमा झुण्डिएर आत्महत्या गरेका थिए