मकवानपुरमा भ्यान दुर्घटना: बाराका १ जनाको ज्यान गयो अन्य ८ जना घाइते

बारा, पुस १७ गते

मकवानपुर जिल्लाको भिमफेदी गाउँपालिका मा आज आईतवार बिहान पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको दुर्घटनामा जना घाईते भएका छन्

त्रिभुवन राजपथ अन्तगर्त भैसेमा ना४च ९४१ नम्बरको पिकअप दुर्घटना हुँदा बारा जिल्लाको बिश्रामपुर गाँउपालिका का १८ वर्षीयराहुलकुमार पण्डितको मृत्यु भएको प्रहरीले बताएको

दुर्घटनामा गम्भिर घाईते भएका पण्डितको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको दुर्घटनामा जना घाईते भएका छन् घाईतेको हेटौडास्थित अस्पतालमा उपचार भईरहेको