सामुदायिकतर्फ सिमरा मा.बि.का दुई जना बिद्यार्थी बारा जिल्लामै उत्कृष्ट
रञ्जन यादब /बारा २० राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को परिक्षाको नतिजामा सामुदायिक बिद्यालयतर्फ श्री नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय सिमराका दुई जना बिद्यार्थीहरु उत्कृष्ट गरेका छन् । उत्कृष्ट गर्नेमा बाणिज्य संकायका छात्र गौरबमान श्रेष्ठ र छात्रा सामना भट्टराई रहेका छन् । गत वैशाख १४ मा लिइएको परिक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक … Read more