धार्मिक प्रबचनको माध्यमबाट बिद्यार्थीहरुलाई चरित्रवान बनाईदै

रञ्जन यादब /बारा बाराको जीतपुर स्थित होलिराज ईङ्गलीस बोडिङ्ग स्कुलले धार्मिक प्रबचनको माध्यमबाट बिद्यार्थीहरुमा कुसँस्कार हटाई सत्यको बाटोमा हिड्न पाठ सिकाईरहेको छ । हिजोआजका बिद्यार्थीहरुमा अनुशासनको कमि र गलत बाटोमा फसिरहेको देखेपछि स्कुलले भारतका प्रख्यात धर्म गुरु श्रीमद्भगवत गिताका बिज्ञ तथा प्रचारक डा.मम्मता कामतलाई बोलाएर सरस्वती पुजाको अवसरमा गिताका सन्देशहरु प्रबचनको माध्यमबाट बाडेको हो । … Read more

सिमरामा माओवादी केन्द्रले २९ औँ जनयुद्ध दिवस मनायो

रञ्जन यादब /बारा नेकपा माओवादी केन्द्र जीतपुरसिमरा उपमहानगर कमिटीलेले २९ औँ जनयुद्ध दिवस मनाएको छ । मंगलबार साँझ सिमरा चोकमा मैनबत्ती बाली र शहिद परिवारलाई सम्मान गरि उपमहानगर कमिटीले जनयुद्ध दिवस मनाएको हो । नगर कमिटी अध्यक्ष प्रेम बरालको अध्यक्षतमा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सल्लाहकार उद्धब पोख्रेलले शहिद परिवारका सदस्यलाई सम्मान गरेका थिए … Read more

बिरगंज जीतपुरका गोशालाको रिट खारेज, जीतपुरसिमरा उपमहानगरपालिकाको जीत

रञ्जन यादब /बारा उच्च अदालत जनकपुर, अस्थायी ईजलास बिरगंजले बिरगंज जीतपुरका गोशालाको रिट खारेज खरिदिएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाले आफनो मातहतमा बिरगंज जीतपुर गौशाला ल्याउँन खोज्दा बिरगंज जीतपुर गौशालाका अध्यक्ष बिरेन्द्र कुमार संघाई गत बैशाख २४ गते उच्च अदालतमा मुद्धा दायर गरेका थिए । माघ २९ गतेउच्च अदालका न्यायधीस ऋषिराम निरौला र अर्जुन महर्जनको संयुक्त … Read more

अक्षरा पाठशालाले आफनो ७ औँ बार्षिकोत्स मनायो

रञ्जन यादब /बारा बाराको सिमरा स्थित अक्षरा पाठशालाले आफनो ७ औँ बार्षिकोत्स मनाएको छ ।बिद्यालयको प्राङ्गनमा एक कार्यक्रमको आयोजना गरी अक्षरा पाठशाले आफनो बार्षिकोत्सव मनाएको हो । बार्षिकोत्सवको औपचारिक कार्यक्रमको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले गर्नुभएको थियो। उनले समाजमा रहेको अन्धबिश्वासहरुलाई तोड्दै बिद्यार्थीहरुलाई ब्यवहारिक र बैज्ञानिक ज्ञान दिनुपर्नेमा जोड दिए । बिज्ञानलाई ग्राहयता … Read more

कलैया मालपोतका खरिदारलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर

बारा / विशेष अदालतले भ्रष्टाचार मुद्दामा भूमि सुधार तथा मालपोत कार्यालय, बाराका खरिदारलाई दोषी ठहर गरेको छ । कलैया मालपोत कार्यालयमा कार्यरत खरिदार रामविश्वास साह भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका हुन् ।न्यायाधीशहरु टेकनारायण कुँवर, रामहादुर थापा र रितेन्द्र थापाको इजलासले शुक्रबार साहलाई दोषी ठहर गरेको हो । साहमाथि जग्गा रजिस्ट्रेसनका लागि १५ हजार रुपैयाँ घुस … Read more

जीतपुरसिमराको सेवा प्रबाहलाई ब्यवस्थित र प्रभावकारी बनाउँन छलफल

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिकाको सेवा प्रबाहलाई थप ब्यवस्थित र प्रभावकारी बनाउँन छलफल भएको छ । उपमहानगरपालिकामा राष्ट्रिय परिचय पत्र भर्ने कार्यलाई ब्यवस्थीत र नगरको गतिबिधिलाई सेवाग्राही मैत्री बनाउँने बिषयमा छलफल भएको थियो । उपमहानगरपालिकाको सभा हल जीतपुरमा भएको छलफलमा नगर प्रमुख राजन पौडेलले राष्ट्रिय परिचय पत्र भर्ने कार्यलाई वडा कार्यालय सम्म पुरयाउँने बिषयमा वडा … Read more

अम्लेखगंजमा वेरोजगार युवाहरुलाई उद्यमी बनाउँन उद्यमशीलता तालिम

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिकाले अम्लेखगंजमा बेरोजगार युवाहरुलाई लघु उद्यमी बनाउँन सञ्चालन गरिएको आठ दिने उद्यमशीलता विकास तालिमको समापन भएको छ । आर्थिक समृद्धीको आधार, लघु उद्यम मार्फत रोजगार, भन्ने मुल नाराका साथ सञ्चालन गरिएको गरिवी निवारणका लागी लघु उद्यम विकास कार्यक्रम(मेडपा) अन्तरगत उपमहानगरपालिकाको आयोजनामा उद्यमशीलता विकास तालिम सम्पन्न भएको हो । जीतपुरसिमरा उपमहानगरपालिका वडा … Read more

 सामुदायिक बनका अध्यक्ष सहित ३५ जना बिरुद्ध बारामा मुद्धा दर्ता

रञ्जन यादब /बारा बारामा वनको जग्गा अतिक्रमण गरेको अभियोगमा पक्राउ परेका सामुदायिक बनका अध्यक्ष सहित ३५ जना बिरुद्ध मुद्धा दर्ता भएको छ ।निजगढस्थित वनदेवी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सिद्धबहादुर थापा सहित ३५ जना विरुद्ध जिल्ला अदालत बारामा मुद्दा दर्ता भएको हो ।निजगढ नगरपालिका वडा नम्बर–२ सिगौलस्थित वनदेवी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सिद्धबहादुर थापा … Read more

मालपोत कार्यालय सिमराले ६ महिनामा १० करोड ५७ लाख ७४ हजार राजश्व संकलन

रञ्जन यादब /बारा मालपोत कार्यालय सिमराले चालु आर्थिक बर्षको ६ महिनामा १० करोड ५७ लाख ७४ हजार ८ सय ७५ रुपैया राजश्व संकलन गर्न सफल भएको छ । गत आर्थिक बर्षको पुष मसान्तसम्ममा ९ करोड ८० लाख २१ हजार ९ सय ७१ रुपैया सङ्कलन भएको थियो । चालु आथिक बर्ष २०८०।०८१ मा कार्यालयले पुष मसान्त … Read more

प्रबिधीमैत्री शिक्षा दिन उपमहानगरपालिकाले बिद्यालयहरुलाई कम्प्युटर र प्रिन्टर प्रदान

रञ्जन यादब /बारा बिद्यालयको शैक्षिक गतिविधीलाई प्रबिधीमैत्री बनाउनका लागि जीतपुरसिमरा उपमहानगरपालिकाकाले नगर क्षेत्रका २६ वटा सामुदायीक आधारभुत तहका बिद्यालयलाई आवश्यक इलेक्ट्रिोनिक्स सामग्री हस्तान्तरण गरेको छ ।बिद्यालयको प्रशासनिक कामलाई सहज बनाउन उपमहानगरपालिकाले गत आर्थिक बर्ष २०७९÷०८० को बार्षिक बजेटबाट खर्च हुने गरी २६ वटा सामुदायीक बिद्यालयका लागि कम्प्युटर र प्रिन्टर सहयोग गरेको हो । सहयोग सामग्री … Read more