सखुवा प्रसौनीमा ६ बिघा बन क्षेत्रमा गर्दै आइएको गाँजा खेती नष्ट

रञ्जन यादब /पर्सा ६ बिघा बन क्षेत्र अतिक्रमण गरि गरिदैँ आएको गाँजा खेती पर्साको बन टोलीले फडानी गरि नष्ट गरेको छ । डिभिजन बन कार्यालय पर्साका डिभिजनल बन अधिकृत मञ्जुर अहमदको नेतृत्वमा गएको प्रहरी सहितको टोलीले सखुवा प्रसौनी गाउँपालिका वडा नं.१ नयाँ बस्तीमा ६ बिघा क्षेत्रमा गरिदै आईएको गाँजा खेती दोस्रो पट्क नष्ट गरेको हो … Read more

पर्साको बन टोलीले रत्नपुरको स ःमिलमा छापामारी ,रङ्गपुरबाट काठ सहित मानिस पक्राउ

रञ्जन यादब /पर्सा पर्सा जिल्लाको बन गस्ती टोलीले ४२.९२ क्युफिट काठ र एक जना मानिसलाई पक्राउ गरेको छ । सबैया सब डिभिजन बन क्षेत्रबाट एउटा सःमिलमा छापामारी गरी ३५.१२ क्युफिटको काठ र रङ्गपुर सब डिभिजन बन क्षेत्रबाट एक जना मानिस सहित ७.८ क्युफिट काठ गरी ४२.९२ क्युफिटको काठ बरामद गरिएको डिभिजन बन कार्यालय पर्साका डिभिजनल … Read more

सिमरा बिमान स्थलबाट लाममिछानेलाई लैजान प्रहरीलाई हम्मे हम्मे

रञ्जन यादब /बारा पुर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सिमरा बिमान स्थलबाट वीरगञ्ज लैजान हम्मे हम्मे परेको छ । सिमरा बिमान स्थलबाट लाममिछानेलाई लैजाने क्रममा उनको समर्थकहरुले बाटो छेकि नाराबाजी गरेका थिए । हजारौँको संख्यामा रहेका समर्थकहरुले नाराबाजी गरी गाडि लैजान अवरोध सिर्जना गर्दा प्रहरीलाई लामिछानेलाई लग्न हम्मेहम्मे परेको हो । राष्ट्रिय स्वतन्त्र पार्टिबाट निर्वाचित … Read more

मंशिर २६ गते देखि आँैराहामा चौँथो राष्ट्रपती रनिङ्गशिल्ड प्रतियोगिता हुने

रञ्जन यादब /बारा बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा मंशिर २६ गते भोली देखि चौँथो राष्ट्रपती रनिङ्गशिल्ड प्रतियोगिता हुने भएको छ । उपमहानगरपालिकाको आयोजनामा वडा नं.४ औराहा स्थित श्री ने.रा.मा.बि. औराहामा प्रतियोगिता हुने जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालयले जनाएको छ । प्रतियोगितामा सामुदायिकतर्फ १७ वटा र संस्थागततर्फ १९ वटा बिद्यालय गरि ३६ वटा बिद्यालयको सहभागिता रहने सचिवालय बिद्यालय श्री ने.रा.मा.बि. … Read more

बड्निहार सब डिभिजनले अबैध काठ बरामद देखि अजिङ्गरलाई उद्धार गर्न सम्मको कार्य गरयो

रञ्जन यादब /बारा पर्सागढी नगरपालिका, बड्नियार–४ मा ९.२५ क्यूबिक फिट अवैध गोलिया काठ बरामद गरिएको छ । कमाण्डर जितबहादुर तामाङको नेतृत्वमा रहेको विशेष वन टोलीले गोप्य सूचनाको आधारमा उक्त काठ बरामद गर्न सफल भएको डिभिजन बन कार्यालय पर्साका डिभिजनल बन अधिकृत मञ्जुर अहमदले बताए । वन टोलीले अवैध काठ तस्करीविरुद्ध निरन्तर निगरानी गरिरहेको बताउँदै, अवैध … Read more

रामबनको जङ्गल क्षेत्रबाट तीन थान साल काठको गोलिया बरामद

रञ्जन यादब /बारा बिरगंज महानगरपालिका वडा नं.३२ – रामबन स्थित बन क्षेत्रबाट बिहीबार करिब ९ क्युफिटको तीन थान साल काठको गोलिया बरामद भएको छ । सबैया सब–डिभिजन बन कार्यालयबाट बन रक्षक बिरेन्द्र प्रसाद यादवको कमान्डमा र सोलखपुरबाट सशस्त्र प्रहरी नायब निरिक्षकको कमाण्डमा गएको सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले झाडिभित्र लुकाइ छिपाइ रहेको अवस्थामा काठ बरामद … Read more

पिलुवामा गुरुकुल संचालनकोलागि श्रीमद्भागवत ज्ञान महायज्ञ हुने

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१६ पिलुवा स्थित श्रीकृष्ण प्रणामी मन्दिर सत्संग भवन पिलुवाको गजुर निर्मण र गुरुकुल संचालनकोलागि श्रीमद्भागवत ज्ञान महायज्ञ हुन गईरहेको छ । श्रीमद्तारतम सागर एवम श्रीमद्भागवत ज्ञान महायज्ञ मुल समारोह समिती श्री कृष्ण प्रणामी मन्दिर सत्संग भवन पिलुवाले पत्रकार सम्मेलनको आयोजना गरी महायज्ञको बिषयमा जानकारी दिएको हो ।सप्ताहमा विशेष धार्मिक … Read more

भलुवाहि खोला नजिकबाट सतीस सालको दुई थान फेन्टा बरामद ,तस्कर फरार

रञ्जन यादब / पर्साको जीराभवानी गाउँपालिका वडा नं.४ स्थित बन क्षेत्रबाट सतीस सालको फेन्टा( काठको मुढा) बरामद भएको छ । दुई जना मानिसले पिठिउँमा बोकि दुई थान सतीस साल लिएर आईरहेको अवस्थामा बगराडोभ भलुवाहि खोला नजिकबाट फेन्टा नियन्त्रणमा लिएको रङ्गपुर सब डिभिजनका छैठो तह अधिकृत उज्जवल यादबले जानकारी दिए । बरामद फेन्टा ४ क्युफिटको रहेको … Read more

सालको काठ अवैध रूपमा लुकाएर राखिएको अवस्थामा फेला

रञ्जन यादब /पर्सा पर्साको बन क्षेत्रको नियमित गस्तीमा निस्केका बन कर्मचारीहरूले स्याउलाले छोपेर लुकाई छिपाई राखिएको अवस्थामा एक थान सालको काठका गोलिया फेला पारेका छन् । अवैध रूपमा स्याउलाले लुकाइछुपाई राखिएको अवस्थामा १९.८ क्युफिटको काठ बरामद भएको डिभिजन बन कार्यालय पर्साका डिभिजनल बन अधिकृत मञ्जुर अहमदले जानकारी दिए । बन गस्ती टोलीले बिहान र बेलुकाको … Read more

दुधौरा खोलामा फ्लड लाइट जडान भएपछि स्थानीय खुसी , दाहसंस्कार गर्न सहज हुने अपेक्षा

रञ्जन यादब /बारा बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका वडा नं. १४, १५, १६, १७ र १८ का स्थानीय बासिन्दाहरुले दुधौरा खोलामा दाहसंस्कार गर्न कठिनाई भोगेपछि उपमहानगरपालिकाले दुधौरा खोलामा फ्लड लाइट जडान गरेको छ । अँध्यारोका कारण दाहसंस्कारमा समस्या हुने गरेपछि स्थानीय स्तरमा समस्या समाधानका लागि नगर प्रमुख राजन पौडेलले पहल गर्नुभएको हो । उक्त समस्या समाधानका लागि … Read more