दोस्रो विभूति अन्तरविद्यालय महिला फुटबल प्रतियोगिता उद्घाटन सम्पन्न,पहिलो दिनको खेलमा विभूति र होलि गार्डेन बिजयी

रञ्जन यादब /बारा बाराको जीतपुरसिमरा नगरपालिकामा आयोजित दोस्रो विभूति अन्तरविद्यालय महिला फुटबल प्रतियोगिता को उद्घाटन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। एन प्याबसन जीतपुरसिमरा नगर कमिटी को आयोजनामा तथा राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदन, डुमरबाना को संयोजनमा प्रतियोगिता सञ्चालन भइरहेको छ । प्रतियोगितामा विभिन्न आठ विद्यालयका टोलीहरू सहभागी भएका छन्। उद्घाटन समारोहमा राष्ट्रिय विभूति सामुदायिक … Read more

सिमरामा सहकारीहरुलाई एनएफआरएस सम्बन्धि दुई दिने तालिम सुरु

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिका ,राष्ट्रिय सहकारी बैंक लिमिटेड सिमरा शाखा र सहकारीहरुको संयुक्त आयोजनामा दुई दिने नेपाल वित्तीय प्रतिवेदन मान एनएफआरएस (नेपाल फानान्सियल रिपोर्टिङ स्ट्याण्डर्ड) सुरु भएको छ । शुक्रबार जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यबाहक नगर प्रमुख तथा उप प्रमुख भोला प्रसाद अधिकारीले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । सहकारी ऐन २०७४ मा तथा प्रचलित कानुन बमोजिमको … Read more

नगर प्रमुख पौडेलद्धारा ३०औं जनयुद्ध दिवसको अवसरमा शुभकामना व्यक्त, जनयुद्धको बलिदानबाट प्राप्त उपलब्धिहरूको रक्षा गर्न आहवान

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले ३०औं जनयुद्ध दिवसको अवसरमा शुभकामना सन्देश जारी गरेका छन्।उनले जनयुद्धको ऐतिहासिक महत्त्वलाई स्मरण गर्दै जनताले प्राप्त गरेका परिवर्तनहरूलाई संस्थागत गर्दै समृद्ध नेपाल निर्माणमा योगदान दिनुपर्ने बताएका छन्। शुभकामना सन्देशमा उनले राजनीतिक परिवर्तनको ऐतिहासिक सन्दर्भलाई जनताले सदैव सम्झनुपर्ने उल्लेख गरेका छन्।यस अवसरमा, उनले जनयुद्धका क्रममा प्राण गुमाएका … Read more

मधेस प्रदेशमा कृषि पर्यटन प्रवर्धनका लागि अध्यक्ष लामिछानेद्धारा ध्यानाकर्षण

रञ्जन यादब /बारा सिंहदरबारस्थित कृषि मन्त्रालयमा आज कृषि मन्त्री रामनाथ अधिकारी तथा पर्यटन मन्त्रालयमा सचिव विनोद प्रकाश सिंह सँग जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछाने भेटेका छन् । भेटका क्रममा मधेस प्रदेशमा कृषि पर्यटन प्रवर्धनका लागि आवश्यक पहलहरूबारे छलफल गरेको अध्यक्ष लामिछानेले बताए । उनले जीतपुरसिमरा उपमहानगरपालिकामा कृषि सेड निर्माण, बहुउद्देश्यीय तालिम … Read more

प्रेस सेन्टर नेपालले जनयुद्ध दिवसको अवसरमा बिरामीलाई फलफूल वितरण

प्रेस सेन्टर नेपाल बाराले जनयुद्ध दिवसको अवसरमा कलैयामा फलफूल वितरण गरिएको छ ।बिहिवार प्रादेशिक अस्पताल कलैयामा ३० औं जनयुद्ध दिवसको अवसरमा अस्पतालमा रहेका विरामीहरुलाई फलफूल वितरण गरिएको हो । ३०औं जनयुद्ध दिवसका अवसरमा असक्त र अस्पतालमा उपचारत बिरामीको उपचारमा सहयोग स्वरुप फलफूल वितरण गरिएको परे सेन्टर नेपाल बाराले जनाएको छ ।माओवादी जनयुद्धको सुरुवात गरिएको ३० … Read more

जीतपुरसिमरा नगर उद्याेग बाणिज्य संघले सस्त्र प्रहरी उपरिक्षक क्षेत्रीकाे बिदाई

जीतपुरसिमरा नगर उद्याेग बाणिज्य संघले सशस्त्र प्रहरी बल ४० नम्बर हे. क्वा. रिजर्व गण पिलुवा बाराका गणपति सशस्त्र प्रहरी उपरिक्षक मोहन बहादुर बस्नेत (क्षेत्री) काे बिदाई गरेकाे छ ।नगर उद्याेग बाणिज्य संघकाे कार्यालयकाे सभा हलमा अायाेजीत कार्यक्रममा उनको एक वर्षे सफल कार्यकालकाे सम्मान गरि बिदाइ गरिएकाे हाे । नगर उद्याेग बाणिज्य संघका अध्यक्ष माेहन शर्मा … Read more

पटेर्वासुगौलीको कञ्चनपुरमा वेवारिसे अवस्थामा काठको गोलिया बरामद

रञ्जन यादब /पर्सा पर्सा जिल्लाको रङ्गपुर सब–डिभिजनको टोलीले पटेर्वासुगौली गाउँपालिका–३, कञ्चनपुरमा वेवारिसे अवस्थामा रहेको काठको गोलिया बरामद गरेको छ । जमदार अर्जुन चौधरीको नेतृत्वमा गएको टोलीले ७.६२ क्युफिटको काठ बरामद गरेको हो । सब–डिभिजनका छैठो तह अधिकृत उज्जवल यादवका अनुसार बरामद गरिएको काठलाई सुरक्षित रूपमा सब–डिभिजन कार्यालयमा राखिएको छ। काठ कहाँबाट ल्याइयो, कसले राख्यो र … Read more

३ बर्षिय बालक अंश चौधरीको मृत्यु पानीमा डुबेर भएको प्रहरीले पुष्टि

रञ्जन यादब /बारा बाराको जीतपुरबाट हराएको ३ बर्षिय बालक अंश चौधरीको मृत्यु पानीमा डुबेर भएको प्रहरीले पुष्टि गरेको छ । बारा प्रहरी प्रबक्ता प्रहरी नायब उपरिक्षक प्रकाश साप्कोटाले बालकको मृत्यु डुबेर भएको बताएका हुन् । उनले पोष्टमार्डम रिपोर्टले बालकको मृत्यु डुबेर भएको जानकारी दिए ।माघ १७ गते देखि रितेश चौधरीका छोरा अंश चौधरी हराईरहेका थिए … Read more

स्थानीय युवाहरूलाई रोजगार तथा आत्मनिर्भर बनाउँन सिमरामा तालिम सुरु

रञ्जन यादब /बारा स्थानीय युवाहरूलाई उद्यमशीलता, स्वरोजगार र आत्मनिर्भरतातर्फ प्रोत्साहित गर्न जीतपुरसिमरा उपमहानगरपालिकाले सिमरामा आईतबार देखि उद्यमशिलता तथा बित्तिय साक्षरता तालिम प्रदान गर्न गरिरहेको छ । जीतपुरसिमरा उपमहानगरपालिका र राष्ट्रिय युवा परिषद् तथा सानोठिमी भक्तपुरको सहकार्यमा उपमहानगरपालिकाले उक्त तालिम श्री ने.रा.नमुना मा.बि. सिमराको सभाहलमा प्रदान गरिरहेको उपमहानगरपालिकाको उद्यम शाखाका बरिष्ठ उद्यम सहजकर्ता दिपनारायण रायले जानकारी … Read more

औराहा विद्यालयका शिक्षक–कर्मचारीलाई अफिसियल ब्याग हस्तान्तरण

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ४ कार्यालयको सहयोगमा औराहा विद्यालयका शिक्षक तथा कर्मचारीलाई अफिसियल ब्याग हस्तान्तरण गरिएको छ। विद्यालय व्यवस्थापन समितिका आदरणीय नसिम हुसैनको विशेष उपस्थितिमा आयोजित कार्यक्रममा २७ जना शिक्षक–कर्मचारीलाई ब्याग प्रदान गरिएको बिद्यालयका सुचना अधिकारी धन प्रसाद बजगाँईले जानकारी दिए ।विद्यालयका प्रधानाध्यापक रामदत्त जोशिका अनुसार यस अफिसियल ब्यागले शिक्षक तथा कर्मचारीहरूलाई … Read more