राष्ट्रिय साङ्केतिक भाषा दोभाषे संघ–नेपालको १५औँ साधारणसभा तथा ८औँ अधिवेशन सम्पन्न, सन्तोषी घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति
रञ्जन यादब /बारा राष्ट्रिय साङ्केतिक भाषा दोभाषे संघ–नेपालको १५औँ वार्षिक साधारणसभा तथा ८औँ अधिवेशन बारा जिल्लाको कलैयामा सोमबार भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले संघको आगामी कार्यकालका लागि सन्तोषी घिमिरेको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको छ । नव–निर्वाचित कार्यसमितिको उपाध्यक्षमा नुवाकोटका दिनेश श्रेष्ठ चयन हुनुभएको छ भने महासचिवमा काठमाडौंका प्रकाश महर्जन … Read more