पानीको खोजीमा बस्ती पसेको हरिणको उद्धार
रञ्जन यादब /पर्सा सुख्खायामका कारण पानीको अभाव भएपछि बौद्धिमाई नगरपालिका क्षेत्रमा रहेको जंगलबाट एउटा हरिण पानीको खोजी गर्दै करिब १२–१५ किलोमिटर टाढा मानव बस्तीमा प्रवेश गरेको छ। स्थानीयको सूचनाका आधारमा बड्निहार सब डिभिजन बन कार्यालयका बन अधिकृत नवनीत मिश्रको नेतृत्वमा गएको गस्ती टोलीले उक्त हरिणको उद्धार गरेको डिभिजन बन कार्यालय पर्साका डिभिजनल बन अधिकृत मञ्जुर … Read more