जीतपुरसिमराको बहुचर्चित माटो काण्ड प्रतिबेदन कार्यान्वयनमा मतभेद, निर्णय अर्को बैठकमा सारियो
रञ्जन यादब /बारा जीतपुरसिमरा। जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ११ मा भएको बहुचर्चित माटो काण्ड सम्बन्धी प्रतिबेदन कार्यान्वयनको विषयमा कार्यपालिका बैठकमा मतभेद देखिएको छ। वडा नं. ११ मा रहेका सार्वजनिक जग्गाको कित्ता नं. ३५, ४१ र ४२ बाट अबैध रूपमा माटो उत्खनन गरी बिक्री भएको आरोप लागेपछि २०८० साल असोज ३० गते उप–प्रमुख भोला अधिकारीको संयोजकत्वमा … Read more