ड्युटीमा खटिएका ट्राफिक प्रहरी कुटेर फरार युवक पक्राउ
काठमाडौं,साउन ८- ड्युटीमा खटिएका ट्राफिक प्रहरीलाई कुटेर फरार भएका युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा ताप्लेजुङ घर भइ ललितपुर चापागाउँ दोबाटो बस्ने २६ वर्षीय विश्वास राई छन्। चापागाउँमा मोबाइल पसल चलाउँदै आएका राईले चापागाउँ दोबाटोमा ड्युटी गरिरहेका ट्राफिक प्रहरी हवल्दार सुनिल शाहमाथि कुटपिट गरेका थिए। शाहलाई कुटेर फरार भएका राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय … Read more