अरबौंको एनसेल घोटाला छानबिनको माग गर्दै सिमरामा प्रदर्शन

रञ्जन यादब /बारा अरबौंको एनसेल घोटालाको निश्पक्ष छानविनको माग गर्दै मानव अधिकार तथा शान्ति समाज बाराको सिमरामा प्रदर्शन गरेको छ । ईलाका प्रशासन कार्यालय सिमरा अगाडी प्रदर्शन गरिएको हो । एनसेल घोटाला विरुद्ध एकघण्टाको शान्तिपूर्ण विरोध प्रदर्शन गरिएको शाखा सचिव निराजन थापाले जानकारी दिए । दिऊँसो ३ बजे देखि सुरु भएको कार्यक्रम ४ बजे अन्य … Read more

आजको मौसमः तराईमा हुस्सु र कुहिरो कायमै रहने

काठमाडौं, १४ माघ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि  साधारणतया बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ। लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरुमा हुस्सु र कुहिरो लागेको छ। दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। कोशी, … Read more

बलात्कार मुद्धामा फसाइदिने भनि ‘ब्ल्याकमेल’ गर्ने युवती जेल चलान

काठमाडौं, माघ १०- पुरुषसँग नजिकिएर एकान्तमा बोलाउने र बलात्कार मुद्दामा फसाइदिने भन्दै ‘ब्ल्याकमेलिङ’ गर्ने एक युवतीलाई ६ महिना जेल सजाय भएको छ । जिल्ला अदालत काठमाडौंले बुढानीलकण्ठ नगरपालिका–६ घर भएकी देवी थापालाई दोषी ठहर गर्दै ६ महिना कैद र पाँच हजार जरिवानाको फैसला गरेको हो । थापाविरुद्ध दुई वर्षअघि दायर भएको आपराधिक लाभको एक मुद्दामा सोमबार न्यायाधीश … Read more

राम मन्दिरको उद्घाटनको अवसरमा जनवरी २२ मा बाराको जीतपुरमा विभिन्न कार्यक्रमको अयोजना गरिने

बारा, पुस २१ गते । राम भगवानको जन्मभूमि अयोध्यामा नवनिर्मित श्री राम मन्दिरको समुद्घाटन एवम् प्राण प्रतिष्ठानको शुभ अवसरमा बाराको जीतपुरमा विभिन्न कार्यक्रम गरि खुसियाली मनाइने भएको छ । जनवरी २२ तारिख अर्थात माघ ८ गते खुसियालीको रुपमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा महाआरतीको आयोजना गरिने छ । तेसै गरि सोही दिन जीतपुरमा … Read more

विरगञ्जमा डा. आलोक दासको लापरबाहीले युवकले गुमाउन पर्यो हाँत

बारा, पुस २१ गते । एक डाक्टरको लापरवाहीको कारण एक युवकले आफ्नो हाँत गुमाउनु परेको छ । वीरगञ्जको आशाराम अस्पतालका डा. आलोक दासले पैसा कमाउने चकरमा लापरवाही गर्दा विरगञ्ज महानगरपालिका वडा नम्बर ३२ का भोला कुमार साहले आफ्नो हाँत गुमाउनु परेको हो । डा. दासविरुद्ध जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी समेत परिसकेको छ । पिडित … Read more

सर्लाहीमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु, अवस्था तनावग्रस्त

सर्लाही, पुस २० गते । सर्लाही जिल्लाको बरहथवामा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । बरहथवा नगरपालिकामा बन्न लागेको ५० शय्या अस्पतालको विषयमा विवाद हुँदा शुक्रवार प्रहरीले गोली चलाउदा एक जनाको मृत्यु भएको हो । विवादको क्रममा प्रहरीको गोली लागेर प्रदर्शनकारी बरहथवा नगरपालिका वडा नम्बर ६ का जयशंकर साह गम्भीर घाइते भएका थिए … Read more

वनभोजका लागि हिडेको यात्रु बोकेको बस दुर्घटना, २० जना घाइते

रुपन्देही, पुस १५- दाङमा यात्रु बोकेको बस दुर्घटना भएको छ । प्रहरीका अनुसार आज बिहान वनभोजका लागि आएका आउँदै गरेको भे १ ख २०४१ नम्बरको बस राप्ती राजमार्ग अन्तरगत अमेलिया–तुलसीपुर सडक खण्डको झञ्ज्याङ नजिकै दुर्घटनामा परेको हो । दुर्घटनामा २० जना घाइते भएको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले बताए । बस बर्दियाबाट दंगीशरण(३ स्थित … Read more

नारायणीको पुलबाट हाम फालेर एक सातामा तीन जनाको मृत्यु

भरतपुर,पुस १३- चितवनको नारायणी नदी पुलबाट हाम फालेका एक पुरुषको मृत्यु भएको छ । बिहिबार दिउसो परिचय नखुलेका अन्दाजी ५०/५५ बर्षका पुरुषले नारायणीको पुलबाट हाम फालेका थिए । स्थानियले देखेपछि उनलाई उद्धार गरिएको थियो । वडा प्रहरी कार्यालबाट खटिएको विपद् उद्धार टोलीले उद्धार गरेर उपचारका लागि भरतपुर अस्पताल पठाएकोमा उपचारका क्रममा साँझ ४ः३० बजे मृत्यु … Read more

स्टाफ नर्स न्युक्तिको विषयमा अदालतलाई भ्रमित पार्दै निजि विद्यालय

बारा, पुष ९ गते । उच्च अदालत जनकपुर अस्थायी इजलास विरगञ्जलाई निजि विद्यालयहरुले भ्रमित बनाउन प्रयास गरिरहेका छन् । निजि विद्यालयहरुले स्कुलमा स्टाफ नर्स नराखेको भन्दै मुदा परेको थियो । उक्त मुदालाई कम्जोर बनाउने उदेश्यले निजि विद्यालयहरुले आफुहरु स्थाफ नर्स राखेको झुटो पेपर पेस गरेर अदालतलाई भ्रमित बनाएको पाइएको छ । कानुन विद्यार्थी प्रकृती कर्ण … Read more

नवलपुरमा बाघको आक्रमणबाट दुइ जनाको मृत्यु

नवलपुर,पुस ९- नवलपुरमा बाघको आक्रमणबाट एकैघरका दुइ जनाको मृत्यु भएको छ । जिल्लाको विनयीत्रिवेणी गाउपालिकमा वडा नम्बर १ को खहरे जंगलमा घाँसकाट्न गएका सासू बुहारीको बाघको आक्रमणबाट ज्यान गएको हो । बाघको आक्रमणबाट २८ बर्षीया विष्णु पौडेल र उनकी सासू ६० बर्षीया मनादेवी पौडेलको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का प्रहरी नायव उपरिक्षक … Read more