hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibombets10nakitbahisGrandpashabetenbetqqmamibetjojobetmeritking

जीतपुरसिमरामा एसईई परिक्षार्थीको मृत्यु

राष्ट्रिय विभुति सामुदायिक शिक्षा सदन डुमरवानाबाट एसईई परिक्षा दिइरहेकी एक छात्राको मृत्यु भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका १५ स्थित हात्तीसारका हेमन्त खड्काकी १७ वर्षीया छोरी सन्ध्या खड्काको मृत्यु भएको हो । उनको मृत्युको कारण खुल्न सकेको छैन् । एसईई परिक्षाको तयारी गरिरहेका बेला उनि अचानक अस्वस्थ बनेकी थिईन् । विद्यालयकै उत्कृष्ट छात्रामा पर्ने उनि विज्ञान … Read more

शोभा सहिँत कलश यात्रा निकालेर जीतपुरमा चार दिने गायत्री महायज्ञ सुरू

बारा, चैत्र २२ गते । शोभा सहिँतको कलश यात्रा निकालेर बाराको जीतपुर स्थित बंगाली बाबा आश्रममा बुधावार देखि चार दिन सम्मका लागि २४ कुण्डीय गायत्री महायज्ञ सुरू गरिएको छ । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरको केराढोका स्थित बंगाली बाबा आश्रममा गायत्री तिर्थ शान्तिकुन्ज हरिद्वारको तत्वावधानमा २४ कुण्डीय वेदमाता गायत्री महायज्ञको आयोजना गरिएको हो … Read more

काठ सहित पिकअप गाडि डिभिजन बन कार्यालय बाराको नियन्त्रणमा, तस्कर फरार

बारा, चैत २२ गते । डिभिजन वन कार्यालय बाराले सामुदायिक वनबाट करिब एक सय क्युफिट काठ सहित पिकअप गाडि नियन्त्रणमा लिएको छ । वन कार्यालयबाट खटिएको गस्ती टोलीले बुधबार बिहान करिब ३ः३० बजेको समयमा ५ थान साल जातको गोलिया बरामद गरेको हो । गस्ती टोलीले निजगढ नगरपालिका वडा नं. १ धन्सार छेउबाट सिँगोल जाने बाटोबाट … Read more

सिमरा एयरपोर्टको साढे १२ विघा जग्गा कृषि प्रयोजनका लागि ठेक्कामा दिइँदै

बारा, चैत्र २२ गते । बाराको सिमरा विमानस्थल क्षेत्रमा रहेको साढे १२ विघा जग्गा कृषि प्रयोजनका लागि ठेक्कामा दिइँदै छ । विमानस्थलको धावनमार्गको पूर्वपट्टी भीओआर-डीएमई रहेको चेनलिङ फेन्सिङ गरिएको प्लट नं. २ को १२ विघा ११ कट्ठा १९ धुर जग्गा ठेक्कामा दिन बोलपत्र आह्वान गरिएको हो । १२ विघा ११ कट्ठा १९ धुर जग्गाको न्यूनतम … Read more

बाराको जीतपुरमा गायत्री महायज्ञको सम्पुर्ण तयारी पुरा, भोली कलश यात्रा

बारा, चैत्र २१ गते । बारा जिल्लाको जीतपुरमा बुधवारबाट गायत्री महायज्ञको भव्य आयोजना हुँन लागेको छ । गायत्री महायज्ञको सम्पुर्ण तयारी पुरा भएको २४ कुण्डीय महायज्ञ समिति जीतपुरले जनाएको छ । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुर केराढोका स्थित बंगाली बाबा आश्रममा गायत्री तिर्थ शान्तिकुन्ज हरिद्वारको तत्वावधानमा २४ कुण्डीय वेदमाता गायत्री महायज्ञको आयोजना हुँन … Read more

मधेश सरकारबाट बाहिरियो एमाले, मन्त्रीहरूले दिए राजीनामा

बारा, चैत्र २१ गते । मधेस सरकारबाट एमाले बाहिरिएको छ । एमाले सरकारबाट बाहिएको संगै मधेश सरकारमा रहेका नेकपा एमालेका मन्त्रीहरुले राजीनामा दिएका छन् । मुख्यमन्त्री सरोजकुमार यादवलाई एमालेका मन्त्रीहरुले राजीनामा पत्र बुझाएका हुन् । मधेश सरकारमा एमालेबाट भौतिक पूर्वाधार विकासमन्त्रीमा सरोजकुमार यादव, महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री पदमा मोहमद जयद आलम, गृह तथा सञ्चारमन्त्रीमा … Read more

वीरगञ्जः नेपाल टेलिकम क्षेत्रिय कार्यालय बन्यो महानगरपालिकाको डम्पिङ्ग साईड

बीरगन्ज, २१ चैत । बीरगन्ज महानगरपालिकाका सरसफाईकर्मीहरुले आज बिहान संकलन गरेको फोहर नेपाल टेलिकम बीरगन्जको श्रीपुर क्षेत्रिय कार्यालय परिसरमा असालेको छ । बीरगन्ज महानगरपालिका सरफाईकर्मी सहितको टोलीले एक दर्जन ट्याक्टरमा लोड गरि लिएर आएको फोहर टेलिकमको क्षेत्रिय कार्यालयमा खसालेको हो । बीरगन्जको वाईसपास लगायतको बिभिन्न मुल सडक तथा उप–सडकहरुमा फाईबर तार बिछ्याउनका लागि टेलिकमले खनेको … Read more

जनकपुरमा कल सेन्टर चलाएर ठगी गर्ने २३ जना पक्राउ

जनकपुर,२१ चैत । जनकपुरमा कल सेन्टर चलाएर ठगी गरेको आरोपमा ९० थान कम्प्युटरसहित २३ जना पक्राउ परेका छन् । जनकपुरधामको पिडारीचौकस्थित वीरबहादुर राउतको घरको दोस्रो तलामा गैरकानुनी रुपमा कल सेन्टर संचालन गरी अनलाइन ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको हो । ठगी गर्ने कल सेन्टरमा छापा हानेर ९ महिलासहित २३ जनालाई प्रहरीले पक्राउ गरेको छ । … Read more

मापदण्ड विपरीत सामान बिक्री गर्ने पर्साका ६४ फर्म कारबाहीमा

पर्सा , चैत्र २१ गते । मापदण्ड विपरीत सामान बिक्री गर्ने पर्साका ६४ फर्म कारबाहीमा परेका छन् । बिनाअनुमति सञ्चालन भएका तथा तोकिएको मापदण्ड विपरीत सामान बिक्री गर्ने पर्साका ६४ व्यावसायिक फर्म कारबाहीमा परेका हुन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्ज पर्साले अनुगमनका क्रममा म्याद गुज्रेका सामान बिक्री गर्ने, मूल्यसूची नराख्ने, खरिद बिल … Read more

भोलीबाट जीतपुरमा २४ कुण्डीय गायत्री महायज्ञ सुरु, बिहान ७ बजे जय यात्रा

बारा , चैत्र २१ गते । भोली बुधबारबाट बाराको जीतपुरमा २४ कुण्डीय गायत्री महायज्ञ सुरु हुदैछ । बुधबार बिहान ७ बजे जलयात्रा निकालेर पुजा सुरु हुने छ । चैत्र २२ गते देखी चैत्र २५ गते सम्म जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरको केराढोका स्थित बंगालीबाबाको मठमा आयोजना हुने २४ कुण्डीय गायतत्री महायज्ञमा विषेश गायत्री तीर्थ … Read more