काठमाडौंबाट बारा आउदै गरेको मोटरसाइकल भिमफेदीमा दुर्घटना, बाराका २ जनाको मृत्यु
बारा, वैशाख २१ गते । काठमाडौंबाट आउदैगरेको मोटरसाइकल मकवानपुरको भिमफेदीमा बुधवार साँझ दुर्घटना हुँदा बारा प्रसौनीका दुई जनाको मृत्यु भएकोछ । काठमाण्डौबाट बारा आउँदै गरेको बाग्मती प्रदेश ०२–०२० प ४२३७ नम्बरको मोटरसाइकल भिमफेदी गाँउपालिका ६जुरिखेतस्थित सडकबाट करिब दुई सय फिट तल खसेर दुर्घटना भएको हो । मृत्यु हुनेमा प्रसौनी गाँउपालिका ५ का २५ वर्षीय लालबाबु … Read more