hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobetromabetnakitbahisBetsalvadorenbetqqmamibetjojobet giriş

३ विदेशी टिमको सहभागीतामा सिमरामा अन्तराष्ट्रिय भेट्रान फुटबल प्रतियोगिता हुने

बारा, भाद्र २३ गते

बाराको सिमरामा अन्तर्राष्ट्रिय भेट्रान फुटवल प्रतियोगिता २०८० आयोजना  हुने भएको मधेशको शान भेट्रान खेलाडीप्रति उच्चसम्मान भन्ने नाराका साथ स्व. मन्जु देवी गुप्ताको स्मृतिमा तेस्रो अन्तर्राष्ट्रिय भेट्रान फुटवल प्रतियोगिताको आयोजना  हुन लागेको हो

विदेशी फुटबल टिम सहित १२ वटा टिमको सहभागीता रहने उक्त प्रतियोगिता असोज देखि १३ गतेसम्म सिमरा रंगशालामा हुनेआयोजक सिमरा भेट्रान क्लबले बताएको अनुमानित २४ लाख ३९ हजारको लागतमा हने उक्त प्रतियोगिता साझ बजेबाट शुरूहुने भने खेल डेनाईट हुने आयोजकले जनाएको हो

प्रतियोगितामा बङ्गलादेशको बङ्गलादेश भेट्रान फुटबल क्बल, भारतको क्लिबहाउस भेट्रान फुटबल क्बल, भारतको दार्जलिङ टाउनभेट्रान फुटबल क्बल, ईन्द्रेणी एकिकृत विकास केन्द्र पोखरा, चाबेल भेट्रान क्लब, नवजन जागृती युवा क्लब सिमरा, फ्रिडम फाईटरभेट्रान क्लब काठमाडौं, विरगञ्ज युथ एकेडेमी भेट्रान, अभिशेक चर्च भेट्रान क्लब नवलपरासी, चितवन भेट्रान क्लब, जहडा भेट्रान क्लबमोरङ आयोजक सिमरा भेट्रान क्लब सहित १२ टिमको सहभागिता रहने

जगदम्बा स्टिलको मुख्य प्रयोजन जीतपुरसिमरा उपमहानगरको मुख्य सहयोगमा हुने यस प्रतियोगिताको विजेता टिमले लाख नगद उपविजेताले लाख नगद पुरस्कार पाउनेछन् भने खेलभरिको उत्कृष्ट खेलाडीले ५५ हजार नगद पुरस्कार सहित सिल्ड, मेडल प्रमाणपत्र पाउने छन्