जीतपुरसिमरा उपमहानगरका स्वास्थ्य चौकीहरूमा जीवनजल र आयरन चक्कीको अभाव

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरका विभिन्न स्वास्थ्य चौकीहरूमा जीवनजल र आयरन चक्कीको अभाव देखिएको छ। स्थानीयवासी र सेवाग्राहीहरू लामो समयदेखि आवश्यक औषधि नपाएपछि समस्या सार्वजनिक भएको हो। उता, उपमहानगरपालिकाको स्टोरमा भने यी समानहरूको अभाव नरहेको बताइँदै आएको छ। उपमहानगरपालिकाको जन स्वास्थ्य प्रबबद्र्धन शाखा प्रमुख रबि भाष्करले स्टोरमा चाहिने जति जीवनजल र आयरन चक्की रहेको बताए … Read more

नेका युवा नेता श्यामबाबु गुप्ता प्रतिनिधि सभा उम्मेदवारका लागि सिफारिस

रञ्जन यादब /बारा नेपाली कांग्रेसका युवा नेता तथा जीतपुरसिमरा उपमहानगरका संस्थापक सभापति श्यामबाबु गुप्ता प्रत्यक्षतर्फ प्रतिनिधि सभा निर्वाचनका लागि बारा क्षेत्र नम्बर ४ बाट सिफारिस भएका छन्। कांग्रेस बारा क्षेत्र नं.४ का क्षेत्रीय समितिको बुधबार प्रसौनीमा बसेको बैठकले गुप्ताको नाम सिफारिस गर्ने निर्णय गरेको हो। स्थानीय क्षेत्रमा लोकप्रिय छवि बनाएका युवा नेता गुप्ताले सामाजिक सेवाका … Read more

कक्षा ११ र १२ का १५ जना बिद्याथीहरुलाई निशुल्क ६० दिने कम्प्युटर तालिम

रञ्जन यादब /बारा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी ६० दिने निःशुल्क कम्प्युटर तालिम जेसिआई सिमराको संयोजनमा सञ्चालन आएको छ । तालिमका लागि पाँच विद्यालयबाट तीन जनाका दरले विद्यार्थीहरू छनोट भएका छन्। सहभागी विद्यालयहरूमा श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमरा, श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय औराहा, श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पथलैया, … Read more

जन ज्योति सामुदायिक वनद्वारा प्राङ्गारिक मल उत्पादन सुरु

रञ्जन यादब /बारा निजगढ नगरपालिका वडा नं.७ स्थित जन ज्योति सामुदायिक वन उपभोक्ता समूहले प्राङ्गारिक मल उत्पादनका लागि आवश्यक मेसिन सञ्चालनमा ल्याएको छ। डिभिजन वन कार्यालय बाराको लागत साझेदारीमा खरिद गरिएको सो मेसिनको उद्घाटन डिभिजन बन कार्यालय बाराका डिभिजनल वन अधिकृत राजीव कुमार झाले गरेसँगै प्राङ्गारिक मल उत्पादनको कार्य औपचारिक रूपमा सुरु भएको हो। उद्घाटन … Read more

जीतपुरसिमरा नगर अस्पतालमा नवजात शिशुहरूलाई न्यानो कपडा वितरण

रञ्जन यादब /बारा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसर पारेर जीतपुरसिमरा नगर अस्पतालमा जन्मिएका नवजात शिशुहरूका लागि न्यानो कपडा (बेबी ब्ल्याङ्केट) वितरण गरिएको छ। सिमरा महिला बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा गरिएको उक्त कार्यक्रममा १ सय थान बेबी ब्ल्याङ्केट हस्तान्तरण गरिएको हो। जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २ का कार्यवाहक वडाध्यक्ष उद्वब प्रसाद गौतमको … Read more

जीतपुरसिमरा–५ बकुलिया खानेपानी आयोजनाः २५ वर्षपछि मर्मत–सम्भार र नयाँ निर्माण कार्यको औपचारिक शुभारम्भ

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिका–५ मा लामो समयदेखि अलपत्र अवस्थामा थन्किएको बकुलिया खानेपानी आयोजनाको मर्मत–सम्भार तथा नयाँ निर्माण कार्यको औपचारिक शुभारम्भ भएको छ। उपमहानगरपालिकाको चालु आर्थिक वर्षअन्तर्गत बकुलिया खानेपानी आयोजनामा समेटिएका तीन महत्वपूर्ण निर्माण परियोजनाहरू—पुरानो ट्यांकीको मर्मत, खानेपानी कार्यालय भवनको मर्मत तथा नयाँ पाइपलाइन विस्तार कार्यको शुभारम्भ भएको छ।२५ वर्षदेखि जर्जर हुँदै प्रयोगविहीन बनेको बकुलिया … Read more

अमलेखगंजको हात्तीसारमा स्थायी वन्यजन्तु उद्धार टोली स्थापना गर्ने तयारी

रञ्जन यादब /बारा बारामा वन्यजन्तु जन्य जोखिम बढ्दै गएपछि अमलेखगंज स्थित हातीसारमा स्थायी वन्यजन्तु उद्धार टोली(डार्ट समुह)को स्थाई कार्यालय स्थापना गर्ने प्रक्रिया अघि बढाइएको छ। वन तथा वातावरण मन्त्रालय अन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हालै जारी गरेको पत्रमार्फत पर्सा राष्ट्रिय निकुञ्ज कार्यालयलाई उद्धार टोली स्थायी रूपमा राख्न आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको हो। … Read more

सानो प्रयासमा अर्थपूर्ण कार्य ः वडा १८ बाट अपाङ्गता तथा विपन्न वर्गका लागि जीविकोपार्जनमुखी सहयोग

रञ्जन यादब /बारा बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ का वडा अध्यक्ष चतुर बाबु वाग्लेले सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै आफ्नो सेवा–सुविधाबाट प्राप्त रकम जनकल्याणमा खर्च गर्ने परम्परा कायम राख्दै आएका छन्। लामो समयदेखि गोष्ठी, सेमिनार र औपचारिक तालिमहरूभन्दा प्रत्यक्ष प्रभावकारी जीवनोपयोगी सहयोग नै लक्षित वर्गका लागि धेरै उपयोगी हुन्छ भन्ने विश्वासका साथ अध्यक्ष वाग्लेले गत वर्ष … Read more

तेस्रो एकता अन्तरविद्यालय महिला भलिबल ः उपाधि आयोजक एकता ई.स्कूलको पोल्टोमा

रञ्जन यादब /बारा शिक्षासँगै अतिरिक्त क्रियाकलापमा सक्रिय जीतपुरसिमरा उपमहानगरका संस्थागत विद्यालयहरूले एकता ई.बिद्यालय सिमराको अगुवाईमा आयोजना गरेको तेस्रो एकता अन्तरविद्यालय महिला भलिबल प्रतियोगिताको उपाधि आयोजकले नै हात पार्न सफल भएको छ । आईतबार सम्पन्न फाइनल खेलमा एकता ई–स्कूलले सेन्ट जोनलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि सुरक्षित गरेको हो । खेल उत्कृष्ट प्रदर्शनसहित निकै … Read more

होटल तथा पर्यटन व्यवसायी संघ बाराको पहिलो बैठक सम्पन्न , माइन्युट हस्तान्तरण देखि पर्यटन प्रबद्र्धन सम्मको निर्णय

रञ्जन यादब /बारा होटल तथा पर्यटन व्यवसायी संघ बाराको पहिलो बोर्ड बैठक आईतबार होटल सम्यक, सिमरामा सम्पन्न भएको छ। बैठक प्रारम्भ हुनु अघि संघको कार्यालयमा विशेष स्वागत कार्यक्रम मार्फत नव–निर्वाचित अध्यक्ष शम्भु खडगी, संस्थापक अध्यक्ष मोहन शर्मा लामिछाने तथा कार्यसमितिका पदाधिकारीहरुलाई कर्मचारी टोलीले स्वागत गरेको थियो। सोही अवसरमा केक काटी अध्यक्ष शम्भु खडगी र बारा … Read more