बाराः गोली लागेका प्रधानाध्यापकको मृत्यु

बारा,कात्तिक १३- बाराको कलैयामा एक प्रधानाध्यापकमाथि गोली प्रहार गरि हत्या गरिएको छ । बारा प्रहरीका अनुसार अज्ञात समूहद्वारा कलैया निवासी रुपेश स्वर्णकारमाथि बोर्डिङ नजिकै मदर्सा टोलमा २ राउण्ड गोली प्रहार भएको हो । स्वर्णकारको टाउको र छातीमा गोली लागेर गम्भिर घाइते भएका थिए । गोली लागेका उनलाई उपचारका लागि गण्डक स्थित बयोध्या मेडिसिटि अस्पतालमा लगिएको … Read more

बारामा एक बोर्डिङ स्कुलका प्रधानाध्यापकमाथि गोली प्रहार

बारा,कात्तिक १३- बाराको कलैयामा एक प्रधानाध्यापकमाथि गोली प्रहार भएको छ । बारा प्रहरीका अनुसार अज्ञात समूहद्वारा कलैया निवासी रुपेश स्वर्णकारमाथि बोर्डिङ नजिकै मदर्सा टोलमा २ राउण्ड गोली प्रहार भएको हो । स्वर्णकारको टाउको र छातीमा गोली प्रहार गरिएको प्रहरीले जनाएको छ । गोली लागेका उनलाई उपचारका लागि एलएस न्यूरो अस्पताल लगिएको प्रहरीले जनाएको छ । … Read more

ठगीको आरोपमा ‘बिटु पानी’ का सञ्चालक गुप्ता पक्राउ

बारा, कार्तिक १२ गते । पर्सा प्रहरीले करिब एक करोड ठगी गरेको आरोपमा ‘बिटु मिनिरल वाटर’ का सञ्चालकलाई पक्राउ गरेको छ । प्रहरीले बीरगन्जको बिर्ता एरियाबाट ‘बिटु मिनिरल वाटर’ का सञ्चालक बिटु कुमार गुप्तालाई पक्राउ गरेको हो ।बहुदरमाइ नगरपालिकाका सोनामति देबीले दिएको जाहेरीको आधारमा जीतपुर उपमहानगरपालिका वडा नम्बर ७ निवासी गुप्तालाई पर्सा प्रहरीले जनाएको छ … Read more

बाराको सिमरामा भयानक दुर्घटना, एकको मृत्यु दजर्नौ घाइते

बारा, कार्तिक १२ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालीका स्थित सिमराको मुख्य चोकमा यात्रुबाहक बस दुर्घटनामा परेको छ ।पर्साको बिरगञ्ज स्थित नगवा टोलबाट चितवनको जलविरे झरनामा वनभोज गर्न गएको ५० जनाको टोली राती ९ बजेर ३५ मिनेटमा सिमरा चौक आइपुगेको थियो । अगाडीबाट आएको मोटरसाइकललाई बचाउन खोज्दा बस अनियन्त्रित भई सडकको पुर्वपट्टी साइड लेनमा दुर्घटनामा परेको … Read more

बाराको कोल्हबीमा नहरमा डुबेर एक जनाको मृत्यु

बारा, कार्तिक ६ गते । बारामा नहरमा डुबेर एक जनाको मृत्यु भएको छ । जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ खैराका दिपक खनालका २२ वर्षिय छोरा दिपेश खनालको नहरमा डुबेर मृत्यु भएको हो । आईतबार (हिजो) मात्र काठमान्डौबाट दशै मान्न घर आएका उनि साथीहरु संग नहरमा नुहाउन गएका थिए । नहरमा नुहाउने क्रममा उनको डुबेर … Read more

वीरगञ्जमा श्रीमानद्धारा छुरा प्रहार गरि श्रीमतिको हत्या

पर्सा, कार्तिक ६ गते । पर्सा जिल्लाको विरगञ्जमा श्रीमानको छुरा प्रहारबाट श्रीमतिको हत्या भएको छ । जिल्लाको वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १४ बहुअरी निवासी महिमा खातनुको छुरा प्रहार गरिे हत्या भएको हो । शनिबार राति श्रीमानको छुरा प्रहारबाट गम्भिर घाइते भएकी महिमाको आईतबार मृत्यु भएको हो । श्रीमानको छुरा प्रहारबाट गम्भिर घाइते भएकी महिमाको वीरगञ्ज … Read more

पाल्पामा भ्यान दुर्घटना, चारको अवस्था गम्भीर

काठमाडौं,कात्तिक ६- पाल्पाको रम्भा–४ रानीवन नजिकै भ्यान दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। सोमबार बिहान ५ बजेतिर आर्यभाङ्ज्याङ्रा–मपुर सडक खण्ड हुँदै वीर कोट जाँदै गरेको लु १ ज ३९८३ नम्बरको भ्यान दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए। दुर्घटनामा परी रम्भा–४, रमाईडाँडा बस्ने वर्ष २३ का कृष्ण सारू, सोही … Read more

जीतपुरमा सडक दुर्घटना न्युनिकरण सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न

बारा, कार्तिक १ गते । सडक दुर्घटना न्युनिकरणका लागि बाराको जीतपुरमा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । सडक सुरक्षा जिवन रक्षा भन्ने मुल नाराका साथ ब्रहमाकुमारी यातायात प्रभाग नेपालले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा उक्त सचेतना मुलक कार्यक्रम सम्पन्न गरेको हो । ब्रहमाकुमारी यातायात प्रभाग नेपाल एंव युवा प्रभाग नेपालको आयोजना र ब्रहमाकुमारी राजयोग … Read more

निजगढ सवारी दुर्घटा अपडेटः गम्भिर घाइते एक जनाको मृत्यु

बारा, असोज ३० गते । बारा जिल्लाको निजगढमा सवारी दुर्घटनामा गम्भिर घाइते भएका दुइ जना मध्ये एक जनाको मृत्यु भएको छ । ट्रकले मोटरसाईकललाई ठक्कर दिदा मोटरसाइकल सवार दुई जना गम्भिर घइते भएका थिए । पुर्वबाट पश्चिम तर्फ जादै गरेको सु प्र ०१-००१ ख २७३७ नम्बरको ट्रकले विपरित दिसाबाट आइरहेको प्रदेश २-०३-००४ प ५१८८नम्बरको मोटरसाईकललाई … Read more

बाराको निजगढमा सवारी दुर्घटना: दुई जना गम्भिर घाइते

बारा, असोज २९ गते । बारा जिल्लाको निजगढमा सवारी दुर्घटना हुदा दुई जना गम्भिर घाइते भएका छन्  । ट्रकले मोटरसाईकललाई ठक्कर दिदामोटरसाइकल सवार दुई जना गम्भिर घइते भएका हुन् । पुर्वबाट पश्चिम तर्फ जादै गरेको सु प्र ०१–००१ ख २७३७ नम्बरको ट्रकले विपरित दिसाबाट आइरहेको प्रदेश २–०३–००४ प ५१८८नम्बरको मोटरसाईकललाई निजगढ–७ देउराली पथ नजीकै ठक्कर … Read more