निर्माण ब्यवसायीहरुले नगर प्रमुख पौडेललाई रकम भुक्तानी गर्न दबाब
रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेललाई निर्माण ब्यवसायीहरुले गत आर्थिक बर्षको रकम भुक्तानी गर्न दबाब दिएका छन् ।एक कार्यक्रमकाबीच जीतपुरसिमरा नगर ब्यवसायी संघले गत आर्थिक बर्षको भुक्तानीको माग गर्दै दिपक कुमार ठाकुरको नेतृत्वमा ध्यानआकर्षण पत्र बुझाएका हुन् । उपमहानगरका निर्माण ब्यवसायीले आफनो जाय ,जेथा ,जग्गा ,जमिन बैँकमा जमानत राखि ब्यवसाय गर्दै आएपनि … Read more