पिलुवामा गुरुकुल संचालनकोलागि श्रीमद्भागवत ज्ञान महायज्ञ हुने
रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१६ पिलुवा स्थित श्रीकृष्ण प्रणामी मन्दिर सत्संग भवन पिलुवाको गजुर निर्मण र गुरुकुल संचालनकोलागि श्रीमद्भागवत ज्ञान महायज्ञ हुन गईरहेको छ । श्रीमद्तारतम सागर एवम श्रीमद्भागवत ज्ञान महायज्ञ मुल समारोह समिती श्री कृष्ण प्रणामी मन्दिर सत्संग भवन पिलुवाले पत्रकार सम्मेलनको आयोजना गरी महायज्ञको बिषयमा जानकारी दिएको हो ।सप्ताहमा विशेष धार्मिक … Read more