नवौँ लोटस आधारभूत अन्तरविद्यालय फुटबल प्रतियोगितामा लोटस एकेडेमी बन्यो च्याम्पियन
रञ्जन यादब /बारा जितपुरसिमरा उपमहानगरपालिका वडा नं.२ मा रहेको लोटस एकेडेमीको खेलमैदानमा आज सम्पन्न नवौँ लोटस आधारभूत अन्तरविद्यालय फुटबल प्रतियोगिताको उपाधि आयोजक लोटस एकेडेमीले हात पारेको छ। रोमाञ्चक फाइनल प्रतिस्पर्धामा लोटस एकेडेमीले एक्स सर्भिसम्यानलाई २–१ गोल अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो। कार्तिक २५ गतेदेखि सुरु भएको प्रतियोगितामा जितपुरसिमरा उपमहानगरपालिका भित्रका १२ वटा संस्थागत विद्यालयहरूले … Read more