नक्कली मोबिलको कालोबजारी गर्ने २ जना वीरगञ्जबाट पक्राउ
पर्सा, माघ गते । पर्सा जिल्लाको विरगञ्जबाट नक्कली मोबिलको कालोबजारी गरेको आरोपमा २ जना पक्राउ परेका छन् । जिल्लाको वीरगञ्ज महानगरपालिका – ३ छपकैयास्थित समसुन ट्रेडर्सका सन्चालकद्वय छपकैयाकै ३५ वर्षिय शेख आविद अली र वीरगञ्ज १७ अलौंका २३ वर्षिय शेष कौशललाई पर्सा प्रहरीले पक्राउ गरेको हो । विरगञ्को वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले छपकैयास्थित … Read more