गोरखा, फागुन २९-
गोरखाको गोरखा नगरपालिका ६ मा बस दुर्घटना भएको छ । बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । मृतकको सनाखत भएको छैन ।
तयस्तै बस दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । जसमध्य ६ जना पुरुष र दुई जना महिला रहेको डिएसपी लिलाराज लामिछानेले जानकारी दिए ।