तीन मन्त्रीको मन्त्रालय तोके मधेसका मुख्यमन्त्रीले, अझै ७ मन्त्रालय आफैंसँग
बारा, माघ ११ गते । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले तीन जना बिनाविभागीय मन्त्रीहरूलाई मन्त्रालयको जिम्मेवारी तोकेका छन्। नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, जनता समाजवादी पार्टी नेपालका सञ्जय यादवलाई अर्थ मन्त्रालय र जनमत पार्टीका वसन्त कुशवाहालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको हो। मधेस प्रदेशमा १० मन्त्रालय मध्ये मुख्यमन्त्री यादवले … Read more