पर्साबाट एक क्विन्टल १८ केजी चरेससहित तीन जना पक्राउ
पर्सा, चैत्र २७ गते । पर्सा जिल्लाबाट एक क्विन्टल १८ केजी चरेससहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्लाको पटेर्वासुगौली गाउँपालिका- ५ देउरीयास्थित प्रदेशी राउतको घरमा लागुऔषध चरेश रहेको सूचनाको आधारमा प्रहरी टोलीले राउतको घर तथा टहरा खानतलासी गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको छ। खानतलाशीको क्रममा घरमा लुकाइ छिपाइ राखिएको प्रतिबन्धित लागुऔषध चरेश १ क्विन्टल … Read more