hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomtipobetbettiltnakitbahiscasinolevant

अरबौंको एनसेल घोटाला छानबिनको माग गर्दै सिमरामा प्रदर्शन

रञ्जन यादब /बारा अरबौंको एनसेल घोटालाको निश्पक्ष छानविनको माग गर्दै मानव अधिकार तथा शान्ति समाज बाराको सिमरामा प्रदर्शन गरेको छ । ईलाका प्रशासन कार्यालय सिमरा अगाडी प्रदर्शन गरिएको हो । एनसेल घोटाला विरुद्ध एकघण्टाको शान्तिपूर्ण विरोध प्रदर्शन गरिएको शाखा सचिव निराजन थापाले जानकारी दिए । दिऊँसो ३ बजे देखि सुरु भएको कार्यक्रम ४ बजे अन्य … Read more

मनहर्वा गोल्डकप ः हनामी चितवनलाई टाईब्रेकरमा हराउँदै बिरगजं यूनाईटेड पर्सा विजयी

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१८मा जारी तेस्रो मनहर्वा गोल्डकप अन्तरगत सोमबारको खेल विरगजं यूनाईटेड पर्साले जितेको छ । हनामी भरतपुर फुटबल क्लब (बि.एफ.सी. चितवन) सँगको निर्धारित ९० मिनटको खेलमा बराबरी भएपछी टाईब्रेकरबाट नतिजा निकालिएको हो ।टाईब्रेकरमा बिरगजंका तर्फबाट ५ र हनामी चितवनले ४ गोल गरेको थियो ।पहिलो हाफमा हनामी र यूनाईटेडले बाराबरी दुईदुई … Read more

लामो समयदेखि बन्द रहेका उद्योगहरु सञ्चालन गरिने ः प्रधानमन्त्री प्रचण्ड

रञ्जन यादब /बारा प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले लामो समयदेखि बन्द रहेका उद्योगहरु सञ्चालन गरिने तयारी भइरहेको बताउनुभएको छ । प्रेस सेन्टर नेपालको २० औं स्थापना दिवस तथा राष्ट्रिय परिषद् बैठकलाई आज पर्साको वीरगञ्जमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री दाहालले लामो समयदेखि बन्द रहेका बिराटनगर जुट मिल, हेटौडा कपडा उद्योग, गोरखकाली रबर उद्योग र बुटबल धागो उद्योग सञ्चालन … Read more

गाैर नरसंहार भएकाे राइसमिलकाे जग्गा नगरपालिकाले अधिग्रहण गर्ने

रौतहट, १४ माघ । गौर नगरपालिकाका नगर प्रमुख शम्भू साह कानूले क्रिकेट खेलको मैदानको रुपमा गौर बासीले देखेका सपना छिटै पूरा हुने बताएका छन् । गौर नगरपालिकाको आर्थिक सहयोग तथा रौतहट जिल्ला क्रिकेट संघको आयोजनामा गौर राईस मिलको मैदानमा आयोजना गरिएको मेयर कप २०८० को उदघाटन समारोहमा सम्बोधन गर्दै मेयर साहले जग्गा अधिग्रहणको प्रक्रिया अगाडी बढ़ी सकेकोले … Read more

महोत्तरीको बर्दिवास र गौशाला नगरपालिकाले दायर गरेको नदीजन्य पदार्थ सम्बन्धि रिट खारेज

बिशाल बस्नेत  महोत्तरी, १३ माघ । जिल्ला समन्वय समिति महोत्तरीले बनाएको ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्रि तथा व्यवस्थापन सम्बन्धि कार्यविधि २०७९ विरुद्ध परेको रिटलाई उच्च अदालत जनकपुरले खारेजी गरेको छ। जिल्ला समन्वय समितिलाई विपक्षी बनाएर बर्दिवास नगरपालिका र गौशाला नगरपालिकाले २०७९ माघ १९ गते दायर गरेको रिटलाई मंगलबार अदालतले दरपिठ गरेको हो। नगरपालिकाहरूले समन्वय समितिले ढुंगा, गिटी, बालुवा बिक्रीवितरण तथा … Read more

तेस्रो मनहर्वा गोल्डकपको उद्घाटन खेलमा आयोजक मौवादेवी युवा क्लब विजयी

बारा, माघ १३ गते । आयोजक मौवादेवी युवा क्लब तेस्रो मनहर्वा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । जीतपुरसिमरा १८ स्थित मौवादेवी खेल मैदानमा शनिबार भएको उद्घाटन खेलमा नमस्ते युवा क्लब हरिवनलाई १–० ले पराजित गर्दै आयोजक अन्तिम चारमा प्रवेश गरेको हो । आयोजकको जीतमा रेशमराज माझीले निर्णायक गोल गरे । निर्धारित ७० मिनेटको खेलमा माझीले … Read more

मनहर्वा गोल्डकपको तेस्रो संस्करण सुरु, मुख्यमन्त्री यादवले गरे उद्घाटन

बारा, माघ १३ गते । मनहर्वा गोल्डकपको तेस्रो संस्करण शनिबारदेखि सुरु भएको छ । जीतपुरसिमरा १८ स्थित मौवादेवी युवा क्लबको खेल मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले गरेका हुन् । प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री यादवले मौवादेवी खेल मैदानको स्तरोन्नतीका लागि तत्काल ५० लाख बजेट विनियोजन गर्ने र आगामी वर्षको योजनामा समेटेर … Read more

यातायात बन्द गराउँदै हिँड्ने आजपाका २३ कार्यकर्ता पक्राउ

जनकपुरधाम, माघ ११- जनकपुरधाममा आम जनता पार्टी (आजपा)का २३ कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जनकपुरधाममा बजार र यातायात बन्द गराउँदै हिँड्ने आजपाका महिलासहित २३ जना बन्दकर्तालाई कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो । धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन‌‌‌ अवाका अनुसार नियन्त्रणमा लिएका सबैलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको बताए । बजार बन्द गराउने, सरकारी गाडीलाई लक्षित … Read more

जनमत पार्टीले छोड्यो मधेश सरकार, समर्थन पनि फिर्ता

जनकपुरधाम, माघ ९- सीके राउत नेतृत्वको जनमत पार्टी मधेश सरकारबाट बाहिरिएको छ । मधेशका शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंहले मंगलबार राजीनामा दिएका हुन् । मंगलबार जनमतको मधेश संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने निर्णय गरेको जनमत पार्टीका सचिव वीपी साहले जानकारी दिए । मधेशमा जनता … Read more

जीतपुरसिमरामा तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु, ३६ विद्यालय भए सहभागी

बारा, माघ ९ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु भएको छ । जीतपुरसिमरा उपमहानगरको आयोजनामा शुरु भएको उक्त प्रतियोगितामा ३६ विद्यालयहरु सहभागि भएका छन् । माघ ९ बाट शुरु भएको तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता माघ १३ गते सम्म चल्ने छ । २० सामुदायीक र १६ संस्थागत विद्यायलको सहभागिता रहेको … Read more