जीतपुरमा चक्काजाम, ६ लेन सडकमा १ घण्टा ३० मिनेट यातायात अवरुद्ध ,उपमहानगरको स्पष्टिकरण ः त्रिभुवन राजपथ संघीय सरकारको क्षेत्राधिकार
रञ्जन यादब /बारा बिरगंज–पथलैया ६ लेन सडक खण्डअन्तर्गत त्रिभुवन राजपथको बाराको जीतपुर बजार क्षेत्रमा आइतबार सटर व्यवसायीहरूले चक्काजाम गरेका छन्। करिब १ घण्टा ३० मिनेटसम्म सडक अवरुद्ध हुँदा सवारी आवागमन ठप्प भई यात्रुहरू सास्ती खेप्न बाध्य भएका थिए। सडक र फुटपाथ मिचेर भइरहेको व्यापारका कारण आफ्ना सटरको व्यवसाय प्रभावित भएको, आवागमनमा समस्या आएको र दुर्घटनाको … Read more