जीतपुरसिमरामा सडक सुरक्षा तथा ट्राफिक सप्ताह सुरु, सड्क र पार्किङ्ग व्यवस्थापनमा जोड
रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिकाको आयोजना बुधबार देखि सडक सुरक्षा तथा ट्राफिक सप्ताह–२०८२ को औपचारिक सुरुवात गरिएको छ ।उपमहानगरपालिका र परवानीपुर गाउँपालिकामा मनाईने सडक सुरक्षा तथा ट्राफिक सप्ताहको औपचारिक रुपमा उद्घाटन पूर्व मन्त्री तथा बारा क्षेत्र नं.४ का प्रतिनिधि सभा सदस्य कृष्ण कुमार श्रेष्ठ (किसान) ले गरेका हुन् ।कार्यक्रममा बोल्दै पूर्व मन्त्री श्रेष्ठले ट्राफिक नियमको … Read more