पाथीभरा स्कुलमा जारी पुरुष भलिबल प्रतियोगितामा एक्स–सर्विस म्यान र राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदन विजयी
रञ्जन यादब/बारा सिमरास्थित पाथीभरा इङ्लिस बोर्डिङ स्कुलद्वारा आयोजित पुरुष भलिबल प्रतियोगितामा बिहीबारका खेलहरू सम्पन्न भएका छन्। दिवसको पहिलो खेलमा एक्स–सर्विस म्यानले पाथीभारालाई २–१ को सेटमा पराजित गर्दै जित दर्ता गर्यो। यस खेलमा प्रशान्त चौधरी उत्कृष्ट प्रदर्शनका कारण खेलाडी अफ दी म्याच घोषित भए। त्यसैगरी दोस्रो खेलमा राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदन (RVSSS) ले … Read more