बारामा करारका शिक्षक हटाई स्थायी शिक्षक राखिरहेको भन्दै आपत्ती
रञ्जन यादब /बारा बारामा करारका शिक्षक हटाई स्थायी शिक्षक राखिरहेको भन्दै नेपाल शिक्षक संघले आपत्ती जनाएको छ । शिक्षक सेवा आयोग भक्तपुरले नि. मा.बि. तहमा बारा जिल्लामा सिफारिस भएका स्थायी शिक्षकहरुको कारण अस्थाई तथा करारमा कार्यरत शिक्षकहरु बिस्थापित भईरहेको प्रती गम्भिर ध्यानआकर्षण भएको नेपाल शिक्षक संघले जारी गरेको प्रेस बिज्ञप्तिमा उल्लेख छ । नेपाल शिक्षक … Read more