जीतपुरसिमरामा विद्यालयकै रुख काटी बिक्री, बारागढीबाट काठको गोलिया सहितको ट्याक्टर प्रहरी नियन्त्रणमा
रञ्जन यादब /बारा बाराको बारागढी गाउँपालिका वडा नं. ३ खोपवास्थित सडक खण्डमा प्रहरीले नियन्त्रणमा लिएको काठसहितको ट्याक्टर जीतपुरसिमरा उपमहानगरपालिका–१० स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, नितनपुरबाट रुख कटान गरी लैजाँदै गरेको पाइएको छ । प्रहरीले उक्त ट्याक्टरका चालक जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.९ छातापिपरा बस्ने बर्ष ४५ का नन्दलाल महरा चमारलाई पक्राउ गरेको छ । गंजभवानिपुरबाट … Read more