महेन्द्र र मेलिनाको “गाजलु आँखै” मा सार्वजनिक (भिडियो सहित)
एस.एस. पटेल, पुस २२ गते । चर्चित गायिका मेलिना मैनाली र दि भौइस अफ नेपालका चर्चित कन्टेस्टेन्ट महेन्द्र विकको “गाजलु आँखै” मा सार्वजनिक भएको छ । मेलिना र महेन्द्रको स्वरमा हरेको “गाजलु आँखै” मा सोहि गितका लेखक र संगितकार कमल खत्रीको युटुव च्यानलमार्फट सार्वजनिक भएको हो । गायिका मेलिना, गायक महेन्द्रको स्वर र खत्रीको संगित … Read more