hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomromabetnakitbahisDeneme Bonusu Veren Sitelerenbetqqmamibetjojobet giriş

आन्तरिक पर्यटकलाई लोभ्याएको जीतपुरसिमरा गोल्डकप

बारा, चैत्र १६ गते । टिभी मे देख्लेरली रातमे खेल होएला त सच्मे आज देखेके लेल आईलछी” रवी सिंह । फुटबल खेल प्रेमी बाहेकले पनि जीतपुरसिमरा गोल्डकप हेर्न आईरहेका छन् । बाराको सिमरा रंगशालामा संचालन भइरहेको जगदम्बा स्टिल १३औं जीतपुरसिमरा गोल्डकप हेर्न आन्तरिक पर्यटक रंगशालामा हेर्न सकिन्छ छ । फुटबलको विषयमा जानकारीनै नभएको दर्शक सिमरा … Read more

जीतपुरसिमरा गोल्डकप: मकवानपुर स्तब्ध, हिमालयन शेर्पा फाइनलमा

बारा, चैत्र १५ गते । हिमालयन शेर्पा क्लब जगदम्बा १३औं जीतपुरसिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । मकवानपुर ११ लाई  ३-० गोल अन्तरले हराउँदैलहिमालयन शेर्पा फाइनलमा प्रवेश गरेको हो । बाराको सिमरा रंगशालामा बुधवार भएको पहिलो सेमिफाइनल खेलमा मकवानपुरमाथी ३–० को सहज जित निकाल्दै शेर्पा १० वर्षपछि जीतपुरसिमरा गोल्डकपको उपाधी नजिक पुगेको हो । दोस्रो … Read more

दर्शकले भरिएको सिमरा रंगशाला, उत्साहित भएर खेल हेर्न आउछन् दर्शक

बारा, चैत्र १५ गते । बाराको सिमरा रंगशालामा संचालित जगदम्बा स्टिल १३औँ जीतपुरसिमरा गोल्डकप हेर्न दर्शकहरू उत्साहित भएर टिकेट काटेर रंगशालामा प्रवेश गरिरहेका छन् । १३औँ जीतपुरसिमरा गोल्डकपमा हालसम्म भएको सबै खेलमा रंगशाला भरिएका हुन्छन् । दर्शकहरू सिमरा रंगशालामा खेल हेर्न आउनुको मुख्य कारण हो डेनाइट खेल, सिमरा रंगशालामा रातीको समयमा फ्लडलाईटमा खेल हुने गरेको … Read more

चितवन–२ को उपचुनाव अघि नै रवि लामिछाने सरकारमा जाने

चितवन, चैत १५- आगामी वैशाख १० गते हुने चितवन–२ को उपनिर्वाचन अगाडि नै गैरसांसदको रुपमा रवि लामिछानेले सरकारमा जाने इच्छा व्यक्त गरेका छन् । रास्वपाका सांसदहरुले राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जान खुट्टा उचालेर बसेको तर सहमति नभएको बताएका हुन् । स्रोतका अनुसार भोलि बिहीबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा रहेका प्रधानमन्त्री रास्वपालाई सरकारमा ल्याउन चाहन्छन्, रास्वपा … Read more

तीन मन्त्रालय नपाए सरकारमा नजाने नेकपा एसको निर्णय

काठमाडौं, चैत १५- नेकपा एकीकृत समाजवादीले तीन मन्त्रालय नपाए सरकारमा नजाने निर्णय गरेको छ । पार्टी कार्यालयमा बसेको सचिवालय बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

आगलागी हुँदा बालिकाको मृत्यु

रौतहट, चैत्र १५ गते । रौतहट जिल्लाको ईशनाथ नगरपालिका वडा नम्बर ६ मा घरमा आगलागी हुँदा एक बालिकाको मृत्यु भएको छ । मंगलबार राति आगलागी हुँदा सुतिरहेकी मोजिबुल रहमानकी छोरी ११ वर्षीया रजिया खातुनको मृत्यु भएको हो । ती बालिका सुतेका कारण आगलागी भएको थाहा पाउन नसकेको र भाग्न नपाएकाले जलेर मृत्यु भएको स्थानीयले बताएका … Read more

बारा प्रहरीद्वारा प्रतिबन्धित लागुऔषधसहित ३ जना पक्राउ

बारा, चैत्र १५ गते । बाराबाट प्रतिबन्धित लागुऔषधसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पर्साको वीरगञ्जबाट पश्चिमतर्फ जाँदै गरेको मधेश ०३– ००१ क.२२४३ नम्बरको टेलरको क्याविनको सिटको भित्र लुकाईएको अवस्थामा प्रहरीले लागुऔषध फेला पारेको हो । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ स्थित सडकखण्डबाट ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा सवारी चेकजाँच गर्दा … Read more

रामनवमीको अवसरमा मधेशमा भोली सार्वजनिक विदा

बारा, चैत्र १५ गते । मधेश सरकारले भोली सार्वजनिक विदा दिने भएको छ । प्रदेश राजपत्रमा उल्लेखित भोली बिहिबार १६ गते सार्वजनिक विदा हुने भएको हो । हिन्दू धर्मावलम्बीहरुको मर्यादा पुरुषोत्तम भगवान रामको जन्मोत्सवको अवसरमा मनाइने रामनवमीको अवसरमा मधेश सरकारले प्रदेशको ८ वटै जिल्लामा सार्वजनिक विदाको निर्णय गरेको हो । मधेश प्रदेशको राजधान जनकपुरधामसहित तराई … Read more

जीतपुरसिमरा ग‍ोल्डकप: आज मकवानपुर ११ र हिमालयन शेर्पा भिड्दै

बारा, चैत्र १५ गते । जगदम्बा स्टिल १३औं जीतपुरसिमरा फूटबल प्रतियोगिता अन्तर्गत बुधबार मकवानपुर ११ र हिमालयन शेर्पा भिड्दैछन् । सिमरा रंगशालामा साँझ ५ः३० बजेपछि खेल सुरु हुनेछ । प्रतियोगिताको सेमिफाइनलमा प्रवेशको लागि मकवानपुर ११ र हिमालयन शेर्पाले प्रतियोगिताको पहिलो सेमिफाइनल खेल खेल्दैछन् । भरतपुरलाई हराउदै माकवानपुर ११ र सातदोबाटोलाई हराउँदै हिमालयन शेर्पा सेमिफाइनलमा ठाउँ … Read more

एपिएफलाई हराउदै १३औं जीतपुरसिमरा गोल्डकपक‍ो सेमिफाइनलमा चर्च ब्वाईज

बारा, चैत्र १४ गते । सशस्त्र प्रहरीको विभागीय टिम नेपाल एपिएफ क्लबलाई एकका बिरुद्ध दुई गोल गर्दै चर्च ब्वाईज यूनाईटेड काठमाण्डौ १३ औं जीतपुरसिमरा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । सिमरा रङ्गशालामा एपिएफले बनाएको शुरुवाती अग्रता उल्टाउँदै चर्च ब्वाईजले प्रतियोगिताको पहिलो सहभागितामै सेमीफाइनल यात्रा तय गरेको हो । जितसंगै उसले न्युरोड टिम एनआरटीसंग विहिबार सेमिफाइनल … Read more