प्रेस सेन्टर नेपाल बाराद्वारा नगर प्रमुख पौडेललाई ध्यानाकर्षण पत्र
बारा, जेठ ३१ गते । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिती बाराले आज जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेललाई ध्यानाकर्षणपत्र बुझाएको छ । जनपक्षिय पत्रकारिता, प्रेस स्वतन्त्रता र परिवर्तनको पक्षमा क्रियाशील प्रेस सेन्टर नेपालले भर्खरै सम्पन्न १९ औँ साधारणसभाको निणर्यअनुसार जिल्ला समन्वय शाखाले स्थानीय तहको नगर प्रमुख र जिल्ला प्रशासन कार्यालयमा ध्यानकार्षण पत्र बुझाउँने कार्यक्रम … Read more