जीतपुरसिमरामा लुमन्तीद्वारा गरिब परिवारका लागि आवास निर्माण तीव्र ,५२ वटा सम्पन्न ,८८ वटा निर्माण हुने
रञ्जन यादब /बारा आवासका लागि सहयोग समूह ‘लुमन्ती’ ले जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गत गरिब तथा विपन्न परिवारका लागि ५२ वटा घर निर्माण पूरा गरेको छ। उपमहानगरपालिकाको समन्वयमा वडा नं. १९ इनर्वाशिरामा २७ घर र वडा नं. ९ मा २५ घर बनिसकेका छन्।लुमन्तीका कार्यक्षेत्र संयोजक अब्दुल कैसका अनुसार काम तेज गतिमा अघि बढिरहेको छ।शुक्रबार वडा नं. २० … Read more