जीतपुरसिमरामा विपद् तथा जलवायु उत्थानशील कार्यढाँचा मस्यौदामाथि छलफल सम्पन्न
रञ्जन यादब / बारा २१ जेठ बारा जिल्लाको सिमरामा जीतपुरसिमरा उपमहानगरपालिका स्तरीय विपद् तथा जलवायु उत्थानशील कार्यढाँचा तथा विपद् व्यवस्थापन रणनीतिक कार्ययोजना तर्जुमाका लागि मस्यौदामाथि छलफल तथा पृष्ठपोषण कार्यशाला सम्पन्न भएको छ। जीतपुरसिमरा उपमहानगरपालिका र लुमन्ती आवासका लागि सहयोग समूहको संयुक्त आयोजनामा सम्पन्न कार्यशालामा विभिन्न वडाका वडा अध्यक्षहरू, राजनीतिक दलका प्रतिनिधिहरू, नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिहरू, … Read more