hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomonwinbettiltbetciojojobetholiganbet

जीतपुरमा हिन्दु स्वयंसेवक संघद्वारा मकर संक्रान्ति अवसरमा खिचडी वितरण

रञ्जन यादब /बारा बाराको जीतपुरमा हिन्दु स्वयंसेवक संघ नेपाल, जीतपुरले मकर संक्रान्तिको पावन अवसरमा खिचडी वितरण कार्यक्रम सम्पन्न गरेको छ। समता, ममता र सामाजिक समरसताको सन्देश बोकेको मकर संक्रान्तिलाई “समरसता उत्सव”का रूपमा मनाउँदै संघले श्रद्धालु तथा सर्वसाधारणलाई प्रसादस्वरूप खिचडी वितरण गरेको हो। हिन्दु स्वयंसेवक संघ नेपाल, जीतपुरका नगर कार्यबाहक विकास गुप्ताका अनुसार समाजमा आपसी सद्भाव, … Read more

पथलैया–अमलेखगञ्जका १२ होटल–रेस्टुरेन्टलाई स्वच्छता मापदण्डअनुसार लोगो वितरण

रञ्जन यादब /बारा खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बीरगन्जले जीतपुरसिमरा उपमहानगरपालिका–अन्तर्गत पथलैया र अमलेखगञ्ज क्षेत्रमा सञ्चालनमा रहेका १२ होटल तथा रेस्टुरेन्टलाई खाद्य स्वच्छता मापदण्डका आधारमा वर्गीकृत लोगो वितरण गरेको छ। कार्यालयका प्रमुख सुरेश कुमार सिंहका अनुसार स्वच्छताको अध्ययन तथा मूल्यांकनपछि चार श्रेणीमा लोगो वितरण गरिएको हो। तीमध्ये अति उत्तम श्रेणीमा परेका १ वटा … Read more

जीतपुरसिमरामा जेन जी युवा नगर कमिटी गठन

रञ्जन यादब /बारा नेपालका जेन जी आन्दोलनको मर्म र उद्देश्यअनुसार जीतपुरसिमरा उपमहानगरपालिकामा जेन जीका युवाहरुले एक भेलामार्फत सिमरामा नगर कमिटी गठन गरेका छन्। नयाँ पुस्ताको आवाज र सहभागितालाई संस्थागत गर्दै गठन गरिएको यस कमिटीले सामाजिक जागरण, नीतिगत सहभागिता र स्थानीय युवाहरूमाझ सकारात्मक परिवर्तनका अभियान चलाउने प्रतिबद्धता जनाएको छ। भेलाले राज बहादुर थापालाई अध्यक्ष चयन गरेको … Read more

छठ पर्वमा दलितमाथि जातीय विभेद ः सिमरामा दलित अगुवाहरूको कडा आपत्ति

रञ्जन यादब /बारा तराईबासीहरूको महान पर्व छठमा दलित समुदायमाथि जातीय विभेद गरिएको भन्दै जितपुरसिमरा उपमहानगर स्तरीय सर्वदलीय दलित सञ्जालले सिमरामा पत्रकार सम्मेलन गर्दै कडा आपत्ति जनाएको छ। सञ्जालका अगुवाहरूले पत्रकार सम्मेलनमा छठ पर्व सुरु हुनु अघि नै दलित समुदायका लागि छुट्टै छठी माईको प्रतिमा बनाउने, पूजा स्थलमा दलितहरूलाई छुट्टै बस्ने व्यवस्था गर्ने जस्ता विभेदपूर्ण अभ्यासहरू … Read more

आन्दोलनपछि जितपुरसिमराका विद्यालय र वडा कार्यालय खुल्ने

रञ्जन यादब/बारा जेनजी आन्दोलनका कारण चार दिनदेखि ठप्प रहेका जितपुरसिमरा उपमहानगरपालिकाभित्रका विद्यालय र वडा कार्यालय आइतबारदेखि सञ्चालनमा आउने भएका छन्। शनिबार बिहान नगरप्रमुख राजन पौडेलले सामुदायिक तथा संस्थागत विद्यालयका सञ्चालकहरूसँगको छलफलपछि पठनपाठन पुनः सुरु गर्ने निर्णय भएको जानकारी दिएका हुन्। आन्दोलनका क्रममा २४ मध्ये ६ वटा वडा कार्यालयमा आगजनी र तोडफोड भई ठूलो क्षति पुगेको … Read more

जीतपुरसिमराका दलहरुको संयुक्त विज्ञप्ति ः “संकट समाधानको बाटो संविधान सम्मत उपायबाट”

रञ्जन यादब /बारा बाराको जीतपुरसिमरा उपमहानगरपालिका भित्र रहेका विभिन्न राजनीतिक दलहरुले मुलुकमा विकसित पछिल्लो राजनीतिक संकटबारे संयुक्त विज्ञप्ति जारी गरेका छन्।भदौ २६ गते सार्वजनिक गरिएको विज्ञप्तिमा देश अहिले गम्भीर संकट र अस्थिरतामा फसिरहेको जनाउँदै दलहरुले संविधान र लोकतान्त्रिक प्रक्रियामार्फत निकास खोज्नुपर्नेमा जोड दिएका छन्।दलहरुले भदौ २३ र २४ गते जेन जि युवाहरुले गरेको प्रदर्शनमा ज्यान … Read more

रङ्गपुर र बसन्तपुरबाट रुख काट्दै गरेका दुई जना मानिस पक्राउ

रञ्जन यादब / पर्साको बन गस्ती टोलीले जङ्गलबाट रुख काट्दै गरेको दुई जना मानिसलाई पक्राउ गरेको छ । रङ्गपुर र बसन्तपुरबाट परिचालन भएको बन गस्ती टोलीले दुई जनालाई पक्राउ गरेको डिभिजन बन कार्यालय पर्साका डिभिजनल बन अधिकृत मञ्जुर अहमदले जानकारी दिए । रङ्गपुर सब डिभिजन बन कार्यालय भतौडा र गादिमाई साझेदारी बन समुहबाट खटिएको बन … Read more

बाँसघारीबाट तीन थान साल काठको गोलिया बरामद

रञ्जन यादब /पर्सा पर्सागढी नगरपालिका वडा नं.८ रमौलीको बाँसघारीमा लुकाईछिपाई राखिएको अवस्थामा तीन थान साल काठको गोलिया बरामद भएको छ । बिशेष सुचनाको आधारमा बिन्दाबासनी कोईलाभार बड्निहार साझेदारी बन उपभोक्ता समुहको अध्यक्ष मोहम्द रिजवानुल हकको नेतृत्वमा गएको टोलीले करिब २५ क्युफिटको तीन थान सालको काठ बरामद गरिएको डिभिजन बन कार्यालय पर्साका डिभिजनल बन अधिकृत मञ्जुर … Read more

आजको मौसमः तराईमा हुस्सु र कुहिरो कायमै रहने

काठमाडौं, १४ माघ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि  साधारणतया बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ। लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरुमा हुस्सु र कुहिरो लागेको छ। दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। कोशी, … Read more

जीबी राईविरुद्ध डिफ्युजन नोटिस जारी

काठमाडौं, १३ माघ । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जीबी (गितेन्द्रबाबु) राईविरुद्ध डिफ्युजन नोटिस जारी भएको छ। राईविरुद्ध शुक्रबार डिफ्युजन नोटिस जारी भएको प्रहरीको भनाइ छ। जिल्ला प्रहरी कार्यालय कास्कीले राइविरुद्ध डिफ्युजन नोटिस जारी गर्नका लागि भन्दै प्रहरी प्रधान कार्यालय नक्साललाई गत पुस ५ गते पत्राचार गरेकोमा शुक्रबार डिफ्युजन नोटिस जारी भएको प्रहरी प्रधान … Read more