थारु गित “पायलीया” सार्वजनिक (भिडियो सहित)

चिर्चित थारु गायक गणेश चौधरी र गायीका अमिक्क्षा चौधरीको स्वरमा “पायलीया” गित सार्वजनिक भएको छ । गायक गणेश चौधरीको आफ्नो शब्द र संगित रहेको उक्त गितको म्युजिक भिडियो बि एण्ड जि इन्टरटेन्मेन्ट नेपालको युटुव मार्फत विश्वभर एक साथ सार्वजनिक भएको हो ।

गणेश र समिक्क्षाको स्वरमा रहेको पायलीया संगितलाई गायक गणेशले स्वयम सम्पादन गरेको छन् । “पायलीया” गितको म्युजिक भिडियोलाई वि एण्ड जि इन्टरटेन्मेन्टका संचालक गणेश चौधरीे निर्माता रहेका छन् ।

“पायलीया” गितको भिडियोमा थारु इन्डष्ट्रिका चिर्चित कलाकार विर चौधरी र मुस्कान चौधरीले अभिनय गरेको छन् भने भिडियोलाई हिरा चौधरीले निर्देशन गरेको छन् ।